केन्द्रीय संस्करण

बुद्ध एयर

बुद्धले सार्वजनिक गर्यो नयाँ भाडादर, कहाँ कति ? access_timeसाउन २३, २०७७

काठमाडौं । नेपालको बहुप्रतिष्ठित वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक उडानका लागि नयाँ भाडादर सार्वजनिक गरेको छ ।  एयरले नागरिकले छोटो समयमा सुरक्षित गर्न सकिने यात्रा, लामो अनि महंगो शुल्क तिरेर गरिरहनु परेको यस विषम परिरिस्थतीमा हवाई मार्गमार्फत उचित भाडाद...

बुद्ध एयरले सिमरामा ७२ सिटे एटीआर ७२ बाट उडान गर्ने, परिक्षण उडान सफल access_timeसाउन २३, २०७७

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ ।  काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर साउन २१ गते बुधबार बुद्धको जहाजले दक्षिण र उत्तर गरि दुवैतर्फबाट उडान...

बुद्ध होलिडेजले ल्यायो पोखरा र चितवनका लागि आकर्षक होलिडे प्याकेज access_timeसाउन ११, २०७७

काठमाडौं । बुद्ध होलिडेजले दुई रात तीन दिनको सस्तो र आकर्षक होलिडे प्याकेज ल्याएको छ । बुद्धले ल्याएको प्याकेजहरु दुई रात तीन दिनको पोखरा रु. ५,९९९ र चितवन रु. ७,९९९ तोकिएको छ ।   लामो लकडाउनका कारण सिथिल बनेको पर्यटन क्षेत्र करिब करिब शून्य स्थितिमा छ । अब...

जहाजमा यात्रुलाई स्वागत गर्न आतुर छौंः विरेन्द्र बहादुर बस्नेत access_timeअसार २९, २०७७

काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जहाजमा यात्रुलाई स्वागत गर्न आतुर रहेको बताएका छन् । एयरलाइन्सको वेवसाइट तथा सामाजिक संजालमार्फत एक भिडियो सन्देश जारी गर्दै बस्नेतले उडानका लागि बुद्ध एयर तयार रहेको र समस्त यात्रुवर्गलाई जहाजमा स्वागत गर्न ...

‘द न्यू नर्मल’ : कोभिड–१९ को 'असामान्य' परिस्थितिमा यसरी हुनेछ 'सामान्य' हवाई यात्रा access_timeअसार ११, २०७७

कोरोनाभाइरसको महामारीले सबै क्षेत्रको गतिविधि ठप्प भएको छ । यो महामारी अझै नियन्त्रणमा आएको छैन, बरु अझै फैलिने क्रममा रहेको छ । नेपालमा पनि एक महिनाको अन्तरमा संक्रमितको संख्या १० गुणाले वृद्धि भएको छ । यस भाइरसविरुद्ध प्रभावकारी खोप नबनेसम्म मानिसको दैनिकी सामान्य...

बुद्ध एयरले घटायो ट्रंक रुटको भाडा access_timeचैत ९, २०७६

काठमाडौं– बुद्ध एयरले ट्रंक रुटको भाडादर घटाएको छ । बुद्धले ट्रंक रुटतर्फ ३५ प्रतिशत भाडा छुट गरेको जनाएको हो । बुद्धले एक विज्ञप्ती जारी गर्दै यस्तो विषम परिस्थितीमा नाफालाई नहेरी सेवालाई मुख्य प्राथमिकता दिँदै सर्वसाधारणलाई सेवा दिनको लागि भाडा दर घटाएको जनाए...

कोरोनाको महामारी फैलन नदिन यस्तो छ बुद्ध एयरको तयारी access_timeफागुन २३, २०७६

काठमाडौं– कोरोनाभाइरसको महामारी फैलन नदिन र भाइरसबाट बच्न बुद्ध एयरले सतर्कता अपनाएको छ । बुद्ध एयरले सतर्कताको लागि एयरलाइनमा कार्यरत सम्पूर्ण कर्मचारीलाई आवश्यक प्रक्रिया तथा सावधानी अपनाउन सचेत गराएको छ । भाइरसबाट बच्न तथा सामनाका लागि हामी सम्पूर्ण नेपाल...

बुद्ध एयरको पोखरा–विराटनगर हवाई सेवा शुरु access_timeमाघ २०, २०७६

काठमाडौं । निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले आजदेखि पोखरा–विराटनगर सिधा उडान शुरु गरेको छ । बुद्धको १८ सिट क्षमताको जहाजले पोखरबाट १८ र विराटनगरबाट १८ जना यात्रु बोकेर उडान भरेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।&...

बुद्ध एयरले उडान गन्तव्य विस्तार गर्दै access_timeमाघ ११, २०७६

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ । कम्पनीले यही माग १८ गते शनिबारदेखि प्रदेश नं २ को राजविराजमा उडान शुरु गर्दैछ भने क्षेत्रीय उडानका रुपमा माघ २० गतेदेखि विराटनगरबाट पोखरा उडान सञ्चालन गर्ने जनाएको छ ...

बुद्ध एयरको नयाँ उडान राजविराजमा access_timeमाघ ८, २०७६

काठमाडौं– बुद्ध एयरले प्रदेश २ को अर्को महत्वपूर्ण शहर राजविराजमा पनि उडान भर्ने भएको छ । बुद्धले यही माघ १८ गते शनिबारबार (फेब्रअरी १०)देखि दैनिक उडान भर्ने जनाएको छ।  उडानको समय काठमाडौंबाट ११ः२५ र राजविराजबाट १२ः२० राखिएको छ । उडान अवधि झण्डै ३५...

जहाजसँग ठोक्किँदा बँदेल मर्‍यो, यात्रु सकुशल access_timeमंसिर १९, २०७६

नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए । जहाजमा ठोक्किएको ...

१० दिन बन्द हुँदै भरतपुर विमानस्थल, बुद्धले सिमरा उडान थप्ने access_timeमंसिर १२, २०७६

काठमाडौं– भरतपुर विमानस्थल १० दिनका लागि बन्द हुने भएको छ । यही मंसिर १५ गते देखि २४ गतेसम्म विमानस्थल बन्द हुने भएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार विमानस्थलको रनवे मर्मत गर्न लागिएकाले १० दिनको लागि सम्पूर्ण उडान बन्द गर्न लागिएको हो । मं...

बुद्ध एयरले प्रदेश १ बाट प्रादेशिक उडान भर्ने access_timeमंसिर ९, २०७६

बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।  भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रा...

जब सांसदले बुद्ध एयरको काउण्टर तोडफोड गरे... access_timeअसोज २७, २०७६

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेक...

पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिर्ने बुद्ध एयर सम्मानित, एकै दिन ५५ सय यात्रुलाई सेवा access_timeअसोज १०, २०७६

काठमाडौं– पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिरेको बुद्ध एयरलाई सरकारले सम्मान गरेको छ । सरकारलेआर्थिक वर्ष २०७५/७६ मा पर्यटन व्यवसायमा संग्लन निकाय तथा कम्पनीको पुरस्कार बुद्ध एयरलाई दिएको हो ।  ४०औं विश्व पर्यटन दिवसको अवसरमा गणतन्त्र पार्कमा भएको कार्य...