केन्द्रीय संस्करण

बुद्ध

बुद्धको जीवनमा दरबार र बुद्धत्वको बीचको कठोर साधनाले भरिएका खण्ड access_timeबैशाख २५, २०७७

  बुद्धधर्ममा रुचि राख्नेलाई गौतम बुद्धको जीवनी थोरबहुत थाहा हुन्छ । मुख्यतः उनी दरबारमा बसेका बेला र बुद्धत्व प्राप्तिपछिको जीवनचरित्रको ज्ञान हुन्छ । तर उनको गृहत्याग र बुद्धत्वको बीचको खण्डमा भएका विविध घटनाहरू थोरैले मात्र विस्तृतमा अध्ययन गरेका हुन्छन् । वास्...

संसारको सृष्टि ईश्वरले गरेका होइनन्, गौतम बुद्धका ८ तर्क access_timeचैत १४, २०७६

  संसारको सृष्टि कसले गर्‍यो ? यो एकदम साधारण प्रश्न हो। ईश्वरले संसारको सृष्टि गरे भन्ने उत्तर पनि उत्तिकै साधारण हुनआउँछ। ब्राह्मण धर्ममा ईश्वरलाई विभिन्न नाम दिइएको छ- प्रजापति, ईश्वर, ब्रह्म वा परमब्रह्म। यी ईश्वर को हुन् र कसरी अस्थित्वमा आए भन्ने प्रश्नको कु...

सम्यक सङ्कल्प : अष्टाङ्ग मार्गअन्तर्गत बुद्धले दिएको सफलताको दोश्रो सूत्र access_timeफागुन २३, २०७६

  हामी बुद्धले प्रतिपादन गरेको अष्टाङ्ग मार्गमा छलफल गर्दैछौँ । अष्टाङ्ग मार्ग वा आठ अङ्गको मार्गको पहिलो अङ्ग सम्यक दृष्टि (राइट भिजन) हो भने दोस्रो अङ्ग हो— सम्यक सङ्कल्प । सम्यक दृष्टिका सम्बन्धमा त अघिल्लो लेखमा छलफल भइसकेको छ । त्यसमा हामीले कसरी सही दूरदृष्ट...

अष्टाङ्ग मार्ग : बुद्धले दिएको सफलताको सूत्र access_timeफागुन ३, २०७६

बुद्धले दिएको दुःखमुक्तिका आठ सूत्रमध्ये पहिलो सूत्र हो — सम्यक दृष्टि अर्थात ठीक हेराइ । दृष्टि भन्ने कुरा यति महत्त्वपूर्ण छ कि हाम्रा सोचाइ, विचार, कार्यहरू दृष्टिले नै निर्धारण गर्छ । भनिन्छ पनि, ‘जस्तो दृष्टि त्यस्तै सृष्टि ।’ हो पनि, किन भने— ...

विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्कियो access_timeमाघ ६, २०७६

सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ ।  विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ ।  ...

बुद्धको दर्शन : दुःख–सत्य र दुःख मुक्तिको बाटो access_timeपुस २१, २०७६

  ‘सत्य के हो ?’ मानवजाति सभ्यतामा प्रवेश गरेकै दिनदेखि चिन्तन थालिएको विषय हो यो । यसै प्रश्नमा घोत्लिँदै कति दार्शनिक जन्मिए, कति ऋषिमुनि भए । यही सत्यको खोजको परम्परामा २६०० वर्षअघि एउटा नाम जोडिन्छ — सिद्धार्थ गौतम । राजकुमार थिए उनी ...

संसारले नै जापानबाट सिक्नुपर्ने केही कुरा access_timeपुस १२, २०७६

विश्वका प्राचीन सभ्यताहरुमध्येका एक जापान पनि हो । बुद्धका शिक्षालाई शिरमा राखेर अघि बढेको जापानबाट संसारले नै सिक्न सक्ने थुप्रै कुराहरु छन् । ती कुराहरुको सूची तयार गर्ने हो भने पनि निक्कै लामो हुनेछ । यहाँ हामीले जापानबाट सिक्नै पर्ने महत्वपूर्ण चारकुराहरु उल्लेख ...

शासकको धर्म access_timeकात्तिक २१, २०७६

त्यसो त धेरैलाई लाग्न सक्छ, बुद्धिज्म धर्म शास्त्र हो राजनीति शास्त्र होइन | फेरि पनि बौध वाङ्मयमा राजनीति शास्त्रमा सरोकार राख्ने प्रसंग यत्र तत्र अभिलेखन भएको पाइन्छ | यस्ता प्रसंगले बुद्धिज्मको, व्यापक आयामलाई मात्रै सतहमा ल्याउदैनन्, पूर्वेली, एशियायी शासन पद्धति स्वेच्छाचारी(d...

तीनथरि स्वभाव भएका मानिस access_timeभदौ ३१, २०७६

गौतम बुद्धले भन्नुभएको छ– संसारमा तीनथरिका स्वभाव भएका मानिसहरु हुन्छन् । पहिलो थरिका मानिसहरु ढुंगामा लेखिएका अक्षर जस्ता हुन्छन्। तिनीहरु चाँडै रिसाउँछन् । अनि तिनीहरुको रिस धेरै लामो समयसम्म रहिरहन्छ । दोस्रो थरिका मानिसहरु चाहिँ बालुवामा लेखिएका अक्षर ज...