केन्द्रीय संस्करण

बुटवल

बुटवलबाट १५ किलो चरेससहित दुई युवक पक्राउ access_timeपुस २०, २०७६

बुटवल । लागूऔषध चरेससहित २ जना युवालाई रुपन्देहीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । आज साँझ रुपन्देहीको तिलोत्तमा नगरपालिका वाड नम्वर ३ जानकी पथबाट १५ किलो चरेशसहित २ जनालाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटराईले रातोपाटीला...

बुटवलमा नमूना ट्रान्सपोर्ट भिलेजको गुरुयोजना access_timeपुस १४, २०७६

बुटवल । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट) लाई एकै स्थानमा व्यवस्थित गर्ने काम सुरु गरेको छ । बुटवलमा अब अलग्गै ढुवानी ग्राम अर्थात् ट्रान्सपोर्ट भिलेज बन्नेछ ।  व्यस्त सहर क्षेत्रमा असहज भइरहेका बेलामा उपमहानगरपालिकाले ढुवान...

बुटवलमा जग्गाको तथ्याङ्क संकलनको काम शुरु access_timeपुस ८, २०७६

बुटवल । बुटवल उपमहानगरपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क संकलनको काम थालिएको छ । बुटवलमा १६ हजारभन्दा धेरै  सुकुम्बासीहरु रहेको आँकलन गरेपनि नगरपालिको भने आधिकारी तथ्याँक नराख्दा लामो समयदेखी आलोचित बन्दै आएको थियो । जग्गाको त...

प्रदेशस्तयीय सुरक्षा गोष्ठीको अठोट : विप्लव समूहका गतिविधि निष्तेज पार्ने access_timeकात्तिक २०, २०७६

बुटवल । पाँच नम्बर प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले विप्लव समूहको गतिविधि निष्तेज पार्दै सुरक्षा अवस्था सदृढ तुल्याउने प्रतिवद्धता जनाएको छ । संघीय सरकारको गृह मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजना बुटवलमा १८ र १९ गते गरी दुई ...

बुटवलमा दसैं बजार : नयाँ नोटदेखि दैनिक उपभोग्य वस्तुसम्म access_timeअसोज १२, २०७६

बुटवल–बुटवलमा ‘सस्तो दशैं बजार’ शुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा १९ औं संस्करणको दशैं सस्तो बजार सुरु भएको हो । बुटवल उद्योग बाणिज्य संघ सचिवालय परिसर बालमन्दिरमा सञ्चालन गरिएको दशैं सस्तो बजारको बुटवल उपमहानगर...

बुटवलमा पहिलोपटक नगर प्रहरीलाई विशेष प्रशिक्षण access_timeभदौ ३०, २०७६

बुटवल– बुटवलमा पहिलोपटक नगर प्रहरीका लागि विशेष तालिम सञ्चालन गरिएको छ । प्रहरी तालिम केन्द्रमार्फत उनीहरुलाई प्रहरीको आधारभूत तालिम सञ्चालन गरिएको हो । पाँच नम्बर प्रहरी तालिम केन्द्र बुटवलमा पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम लिएका १६ जनालाई आज एक समारोह...

म्यानमारका सामाजिक मन्त्री सहितको १२ जनाको टोली बुटवलमा access_timeभदौ २५, २०७६

बुटवल– नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ । म्यानमारको नीति निर्माण तहको विशेषज्ञहरुसहितको अध्यय्न भ्रमण टोली बुटवलमा आएको हो । म्यानमारको चाइन स्टेटका सामाजिक मन्त्री पाउलुन मिन थानस...

कृषिलाई औद्योगिकीकरण गर्छौ: मुख्यमन्त्री पोखरेल access_timeभदौ ११, २०७६

बुटवल– प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कृषिलाई औधोगिककरण गरेर समृद्धि ल्याउने बताएका छन् । बुधवार गुल्मीको धुर्काेट गाँउपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । भवन उद्घाटन गर्दै उनले विकास र समृद्धि प्रदेश सरकारको एजेण्डा...

बुटवल–नारायणगढ सडकखण्ड विस्तारको ५ महिना :  कसरी हुँदैछ काम ? access_timeभदौ ९, २०७६

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ महिनाअघि शिलान्यास गरेको बुटवल–नारायाणढ सडक खण्ड शिलान्यास गरेको अहिले पाँच महिना पुगेको छ । फास्ट ट्र्याकमा काम गर्ने प्रधानमन्त्रीको चाहानासँगै १ सय १४ किलोमिटर दूरीको बुटवल–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम स...