केन्द्रीय संस्करण

बुक बिल्डिङ

लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता access_timeसाउन २९, २०७७

काठमाडौं । अंकित मूल्यभन्दा बढी (प्रिमियम) मा साधारण शेयर निष्कासन (आईपीओ) गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङसम्बन्धी निर्देशिका जारी गर्दै त्यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । बोर्ड सञ्चालक समितिको साउन २२ गतेको निर्णयअनुसार बु...