केन्द्रीय संस्करण

बालुवाटार

बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु access_timeअसोज ६, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफ...

लकडाउनबारे ओलीलाई आए दुईथरी सुझाव access_timeसाउन २०, २०७७

काठमाडौं । कोरोनाभाइरस संक्रमित धमाधम थपिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका छन् । सो क्रममा विज्ञहरुले प्रधानमन्त्रीलाई दुईथरीका सुझाव दिएका छन् । केही विज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न प्र...

बालुवाटारमा सुरु भयो विज्ञसँग प्रमको छलफल,  देउवा र ठाकुर पनि सहभागी access_timeसाउन २०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरुसँग छलफल थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागी छन् ।  छलफलमा काँग्रेस सभापति शे...

बालुवाटार बैठकबाट बाहिरिए गौतम र रावल access_timeसाउन १३, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट उपाध्यक्ष बामदेव गौतम र स्थायी समिति सदस्य भीम रावल बाहिरिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरु सहभागी नभएको उक्त बैठकमा केहीबेर सहभागी भएर गौतम र रावल...

बालुवाटार बैठकबाट गृहमन्त्री बादल र उर्जामन्त्री पुन बाहिरिए access_timeअसार २०, २०७७

काठमाडौं । प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिएका छन् ।  उनीहरु बैठकस्थलबाट बाहिरिएपनि सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । अहिले बालुवाटारमा सञ्चारकर्म...

बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहरा access_timeजेठ २७, २०७७

काठमाडौं । प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज पानीको फोहरा हानेर हटाइएको र नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्र...

ललिता निवास प्रकणमा बोल्यो सिटिजन्स बैंक access_timeफागुन १, २०७६

काठमाडौं– बालुवाटारस्थित ललिता निवास प्रकणमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो धारणा सार्वजनिक गरेको छ ।  ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंकको नाम जोडेर केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण भएको बैंकलै एक विज्ञप्ती...

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल access_timeमाघ ४, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकमाथिको संशोधन सहमतिका...

निर्माण व्यवसायीद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना access_timeमंसिर ९, २०७६

काठमाडौं । ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ ।  महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे ...

बालुवाटारमा मन्त्रिमण्डल पुनर्गठनका लागि सुरु भयो नेकपाको बैठक, खनाल र पोखरेल अनुपस्थित ! access_timeमंसिर ४, २०७६

काठमाडौँ– नयाँ मन्त्री चयनबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिमण्डल पुनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । यसका साथै पार्टी एकीकरणबारे समेत छलफल हुने पार्टी प्रवक्ता नारायणकाज...

रिक्त संवैधानिक आयोगमा पदपूर्ति गर्न बालुवाटारमा छलफल access_timeकात्तिक २७, २०७६

काठमाडौँ– प्रमुख दलका शीर्ष नेताहरुले संवैधानिक निकायमा नियुक्तिबारे छलफल गरेका छन् ।  छलफलमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता सहभागी थिए । प्रधान्मन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्य...

किन एकाएक सल्लाहकार टिम परिवर्तन गर्ने निर्णयमा पुगे प्रधानमन्त्री ओली ? access_timeकात्तिक २४, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकार टीमका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएको समाचारले एकाएक राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ ।  मृगौलाको समस्याका कारण अघिल्लो सातामात्रै हेमोडायलाइसिस गराएर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओ...

बालुवाटारमा दुई दलको छलफल ‘सकारात्मक’ : तर, सत्य निरुपण तथा वेपत्ता आयोगमा अझै जुटेन सहमति access_timeकात्तिक ६, २०७६

काठमाडौँ– केही समययता सत्तापक्ष र प्रतिपक्षबीच टाढिएको सम्बन्धलाई साँघुरो बनाउँदै लैजान दुवै दल सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलबीचको अनौपचारिक छलफलमा मुलुकका प्रमुख मुद्दामा सत्तापक्ष प्रतिपक्षको सुझाव र सहयोग लिएरै अघि बढ्न त...