केन्द्रीय संस्करण

बालबालिका

बालबालिका र मास्कको प्रयोगको बारेमा जान्नुपर्ने सबै कुरा access_timeअसोज १९, २०७७

पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँदछ । यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम कम छ र साना बालबालिकाले ठूलाहरूलाई भाइरस सार्ने सम्भावना कम हुन्छ । बालबालिकाल...

आमाको मृत्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली access_timeबैशाख २३, २०७७

आफूलाई लालनपालन गर्दै आएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ ।  पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्...

नेपालमा ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर access_timeमाघ २१, २०७६

काठमाडौं । युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएकी छिन् । यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गर्दै रहेका उनले ललितपुरका विद्यालय, युवा...

बालबालिकाको प्रशंसा गर्न चुक्नुभयो कि ? access_timeमाघ ७, २०७६

–नारायण ढुङ्गाना काठमाडौं । तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ? उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ? यदि छैन भने उनीहरुका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने बानी बसाल्...

छोराछोरी बेच्ने ठाउँ : विदेशीहरुले यौनसम्बन्धको लागि बालबालिका किन्ने गरेको खुलासा access_timeमाघ ७, २०७६

सुन्दा अचम्म लाग्छ, कोही आमाबुबा कसरी आफ्नो सन्तानलाई पैसाको लागि बेच्न सक्छन् ? त्यो पनि एकदमै थोरै भन्दा थोरै पैसामा । तर, गरिबी यस्तो अवस्था हो जसले मान्छेलाई जुनसुकै काम गर्न पनि बाध्य बनाउँछ । त्यस्तै, गरिबीको चपेटामा पिल्सिएका अफ्रिकी मुलुक गाम्बियामा छोराछोरीको भवि...

मुसहर र नेटुवा बस्तीका दुई सय बालबालिकालाई  मेगा बैंकको न्यानो कपडा access_timeमाघ १, २०७६

उदयपुर– मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहर...

यमनमा ७८ बालबालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु: सेभ द चिल्ड्रेन access_timeपुस २९, २०७६

एजेन्सी । द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको बालबालिकाको अधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले मङ्गलबार बताएको छ । सेभ द चिल्ड्रेनले यमनमा डेङ्गुको महामारी देखिएको भन्दै यसप्रति समयमै सचेत...

तीन हप्तामा करिब डेढ लाख बालबालिका इदलिबबाट विस्थापितः यूनिसेफ access_timeपुस १८, २०७६

एजेन्सी । सिरियामा विगत तीन हप्तामा करिब डेढ लाख बालबालिका विस्थापित भएका छन् । सिरियाको इदलिब र वरपरका क्षेत्रमा जारी हिंसाका कारण एक लाख ४० हजारभन्दा बढी बालबालिका विस्थापित भएका संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ) ले शुक्रबार जानकारी गराएको छ । ‘द्वन्द्वग्रस्...

बालबालिकाको मलद्वारमा प्वाल नहुने अनौठो समस्या : के भन्छन् चिकित्सक ? (भिडियोसहित) access_timeमंसिर २८, २०७६

काठमाडौँ । कतिपय अवस्थामा नवजात शिशुमा दिसा निस्कने प्वाल नहुन पनि सक्छ । यो समस्या विश्वका सबै देशका बालबालिकामा देखिने समस्या हो । जन्मजात मलद्धवारको प्वाल नहुने समस्या नेपालको बालबालिकामा पनि देखिन्छ । शिशु जन्मेको २४ घण्टासम्ममा दिसा गरेन भने यसबारे चनाखो हुनु...

बालबालिकालाई चिसोबाट जोगाउन यी कुरामा ध्यान दिनुस् access_timeमंसिर ७, २०७६

काठमाडौँ । मङ्सिर सुरु भएसँगै चिसो मौसम सुरु भएको छ । यो समयमा रुघाखोकी, ज्वरो, निमोनिया लगायत स्वास्थ्यसम्बन्धी समस्या देखा पर्दछन् ।  समस्या सबै उमेर समूहका व्यक्तिमा देखिए पनि बालबालिका बढी जोखिममा पर्छन् । बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या खुलस्त भन्न नसक्...

राष्ट्रिय मानवअधिकार आयोगको तथ्याँक : २ हजार ३ सय बालबालिका बेपत्ता access_timeमंसिर ३, २०७६

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा बालअधिकार हनन्का घटना बढदै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढदै गएको जानकारी दिएकी हुन् । उनले हाल २ हजार ३ सय ३० जना बालबालि...

ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार access_timeअसोज १४, २०७६

काठमाडौं– राष्ट्रिय बालअधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र...

धरतीका नयाँ फूलहरु access_timeभदौ १६, २०७६

  मोहनविक्रम सिंह एक बालबालिका धरतीका नयाँ फूलहरू हुन् । उनीहरूका कारणले नै धर्ती फुलेको देखिन्छ । संसार बगैँचा जस्तो र अत्यन्त सुन्दर देखिन्छ । बालबालिकाहरूका कारणले नै प्रत्येक घर रमाइलो र सुन्दर देखिन्छ । माथि जे लेखियो, त्यो कुरा वर्तमानबारे मात्र...