बालकृष्ण खाँण

गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ access_timeअसार १०, २०७९

हज यात्रामा जाने अन्तिम टोलीलाई गृहमन्त्री बालकृष्ण खाणले बिदाई गरेका छन् । साउदी अरबको मक्कामदिनामा जाने हजयात्रीलाई शुक्रवार मन्त्री खाणले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका हुन् ।  अन्तिम टोलीमा यात्रा गर्ने १ सय १३ जनालाई बिदाई गरिएको गृहमन्त्रीको सचिवालय...

यौन हिंसाले समाजमा धेरै विकृति ल्याएको छ  : गृहमन्त्री access_timeजेठ २४, २०७९

गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाले समाजमा धेरै विकृति ल्याएको बताएका छन् ।  मंगलबार प्रतिनिधि सभामा बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिदै गृहमन्त्री खाणले २५ वर्षमुनिका युवाहरु  संलग्न रहेको बताए । ‘बाँकेको सामुहिक बलात्कारको...

‘निर्वाचन भयरहित, निष्पक्ष गराउन मोटर र हवाई गस्ती हुन्छ’ access_timeबैशाख २९, २०७९

स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित ढंगले सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धता रहेको गृहमन्त्री बालकृष्ण खाँणको अभिव्यक्ति छ । गृहमन्त्री खाणले रातोपाटीसँगको कुराकानीमा भने, ‘त्यसमा सबैलाई विश्वस्त हुन पनि म आग्रह गर्न चाहन्छु ।’ कानुन हातमा लिने र...

गृहमन्त्री खाँण र प्रवक्ता विश्वकर्माबीच भेटवार्ता access_timeबैशाख २, २०७९

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ । गृहमन्त्रालयमा आज भएको भेटमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको सहभागिताबारे छलफल भएको गृहम...

‘राजीनामाको विषय संशोधन गर्न निर्वाचन आयोगलाई पत्र’ access_timeचैत १९, २०७८

कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले हाल जनप्रतिनिधिको रुपमा काम गरिरहेका हरुले निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारले आग्रह गरेको बताएका छन् ।  शनिवार पूर्वी पहाडी जिल्लाहरुको विभिन्न कार्यक्रममा निस्किएक...

एमसीसी राष्ट्र हितमा छ, गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी : गृहमन्त्री खाँण access_timeचैत ६, २०७८

एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले दावी गरे । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्...

गठबन्धन कायम राख्न काँग्रेस प्रतिबद्ध : गृहमन्त्री खाँण access_timeचैत ३, २०७८

 गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–३ ‘ख’ रुपन्देहीमा कार्यकर्ता भेटघाट कार्यक्रममा खाँणले मुलुकमा अप्ठेरोमा पर्दा बनेको ग...

बिजुलीको तारबाट कुनै पनि देशको सेना आउन सक्दैन : गृहमन्त्री खाँण access_timeफागुन २७, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सैन्य सम्झौता नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले एमसीसी राजनीतिक र प्रशासनिक सम्झौता पनि नभएको स्पष्ट पारे ।  ...

प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्छ : बालकृष्ण खाँण access_timeमंसिर २३, २०७८

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले १४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवाको निरन्तरताले मात्रै काँग्रेस र मुलुक स्थायित्व स्थापित हुने बताएका छन् । संस्थापन पक्षले देउवालाई सभापतिका रुपमा अगाडि सार्ने निर्णय गरेको बताउँदै खाँणले महाधिवेशन प्रतिनिधिबाट देउवा अ...

रुपन्देहीमा सहमतिमा नेतृत्व चयन गर्न गृहमन्त्रीको गृहकार्य access_timeमंसिर ११, २०७८

गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीमा नेपाली काँग्रेसको जिल्ला नेतृत्व सहमतिमा चुनिने पहल सुरु भएको छ । त्यसको लागि शुक्रबार तोकिएको महाअधिवेशन शनिवारका लागि सारिएको हो । रुपन्देहीमा यसअघि पालिका र क्षेत्रमा संस्थापन र इतर समूहले प्यानल बनाएरै निर्वाचनम...

काठमाडौँका एसएसपी सरुवा विवाद : गृहमन्त्री भन्छन्–‘प्रधानमन्त्रीसँग असमझदारी छैन’ access_timeकात्तिक १३, २०७८

काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई हटाएर सुदीप गिरीलाई जिम्मेवारी दिने गृहमन्त्रीको निर्णय बालुवाटारले रोकेपछि त्यसबारे सवैतिर चासो छ । गृह मन्त्रालयको कार्तिक ९ मा काठमाडौँका एसएसपी सरुवा गर्ने निर्णय प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा र...

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन access_timeकात्तिक ४, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहर...

राष्ट्रपतिले किन बोलाइन् गृहमन्त्रीलाई शीतलनिवास ? access_timeभदौ १८, २०७८

  गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे भण्डारीले गृहमन्त्रीसँग जानकारी लिए...

गृहमन्त्री खाणका चुनौती : प्रहरी समायोजन र आफ्नै नेताका दबाब access_timeभदौ ४, २०७८

काठमाडौं । मन्त्रालयको बागडोर सम्हालेको एक महिनापछि प्रहरी प्रधान कार्यालय निरीक्षण गरेका गृहमन्त्री बालकृष्ण खाणले पोडियममा उभिएर प्रहरीलाई सम्बोधन गर्दै भने, ‘मेडल (विभूषण) का कारण म तनावमा छु ।’ २०७८ को संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण आफू...

गृहमन्त्री भन्छन्– महामारीमा खटिने सुरक्षाकर्मीलाई भत्ता दिन्छौँ (भिडियो वार्ता) access_timeअसार ३०, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताएका छन् । साथै उनले कोरोना महामारीमा खटिएर भत्ता नपाएका सुरक्षाकर्मीहरूलाई भत्ता दिइने बताएका छन् । गृहमन्त्री नियुक्त भएको दोस्रो दिन रातोपाटीसहित केही सञ्चार माध्यमसँग कुरा गर्दै मन्त्री खा...

उद्योग वाणिज्य संघका अध्यक्षको घर भत्काएकोमा नेता खाँणको आपत्ति access_timeसाउन २१, २०७७

रुपन्देही । बुटवलमा आज बिहान सडक मिचेर बनाएका घरहरुमा डोजर लगाएर भत्काएको घटनाप्रति नेपाली काँग्रेस नेता बालकृष्ण खाँणले आपत्ति जनाएका छन् । बुटवल उपमहानगरपालिकाको वडा नं ९ र ११ मा पर्ने कालिकापथ विस्तारका क्रममा आज बिहान बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेक...

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ: खाँण access_timeफागुन १३, २०७६

चितवन । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टीको संसदीय दल र केन्द्रले समर्थन गरेको बताएका छन् । भरतपुर अस्पतालमा उनलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उनको जीवनरक्षाका ल...

सभामुखमा सापकोटालाई काँग्रेस संसदीय दलको साथ, पार्टीभित्रबाट चर्को विरोध access_timeमाघ ६, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभामुखमा उम्मेदवारी नदिने मनसायमा देखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा अग्नि सापकोटालाई अगाडि सारेको छ । सापकोटाको प्रतिद्वन्द्वीका रूपमा काँग्रेसले उम्मेदवारी नदिने भएको हो ।  ...

प्रदेशको स्थायी राजधानी बुटवल नै उपयुक्त हुन्छ: काँग्रेस नेता खाँण access_timeपुस ९, २०७६

बुटवल । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले  ५ नम्बर प्रदेशको स्थायी राजधानी बुटवल तोक्न उपयुक्त हुने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरू भएको औद्यौगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले प्...

बालकृष्णदेखि गगनसम्मको गर्जन : कम्युनिस्ट सत्ता निर्माणमा लागेको सरकारविरुद्ध लड्ने ताकत निर्माणमा जुटौँ access_timeकात्तिक ७, २०७६

काठमाडौं – नेपाली काँग्रेसका नेताहरुले वर्तमान सरकार नेपालमा कम्युनिस्ट सत्ता निर्माणमा लागेको आरोप लगाएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले  दसैँ, तिहार, छठ एवम् नेपाल सम्वतका अवसरमा बिहीबार राजधानीमा आयोजना गरेकाे कार्यक्रममा उनीह...

Page 1 of 2