केन्द्रीय संस्करण

बालकको मृत्यु

मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु access_timeकात्तिक २, २०७६

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ दुवाचौरमा मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  दुवाचौरबाट ढुङ्गा बोकेर जाँदै गरेको बा५ख २९५४ नंको मिनीट्रकले ठक्कर दिँदा सोही गाडीका धनी कृष्ण श्रेष्ठका छोरा १३ वर्षीय राजनको मृत्यु भएको प्रहरी ...