बामदेव गौतम

वामदेवलाई निष्कासन गर्ने सफलले पहिला नै राजीनामा दिएको खुलासा access_timeअसार १९, २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ । सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत १६ असारमै राजीनामा दिएका सफलले गौतमलाई निष्कासन गरेको भन्ने खबर सत्य नभएको बताएका छन् । &lsqu...

बामदेव राष्ट्रियसभामा जान तयार, ओलीको योजनामा धक्का access_timeभदौ १५, २०७७

काठमाडौं । हाल सरकारका प्रवक्ता एवम् अर्थ र सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारीमा छन्, डा. युवराज खतिवडा । नेकपाभित्रको विकसित घटनाक्रमले उनको पद ‘डेन्जर जोन’ मा परेको छ । संवैधानिक रुपमा भदौ २० भित्र राष्ट्रियसभा सदस्य मनोनित भइसकेमात्रै मन्त्रीका रुपमा निर...

बामदेवले भने – म ठूलो सानो कुनैपनि गुटमा लाग्दिनँ access_timeसाउन २१, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनैपनि गुटमा नलाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका हुन् ।  मंगलबार पार्टी अध्यक्ष प्रचण्डसँगको  र...

बामदेव–प्रचण्ड ४० मिनेट वार्ता : ६ बुँदे प्रस्तावमा छलफल access_timeसाउन २०, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद चर्किरहेकै बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार बिहान करिव ४० मिनेट भएको प्रचण्ड–गौतमबीचको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको बु...

बामदेव फकाउन होडबाजी, भैँसेपाटी पुगे प्रचण्ड access_timeसाउन २०, २०७७

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । एक साताअघि दुई अध्यक्ष सामु ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यससता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको विश्लेषण हुन थालेका बेला प्रचण्ड गौतम भेट्न निवास पु...

प्रचण्डलाई ‘गो अहेड’ भन्ने बामदेव एकाएक ‘यूटर्न’ access_timeसाउन १३, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवादमा आफ्नो धारणा स्पष्ट गर्न केही अघि नै तयारी अवस्थामा थिए, उपाध्यक्ष बामदेव गौतम ।  सो विषय समाचारको रुपमा बाहिर आएको पनि थियो । तर, साउन ६ गते उनको निजी सचिवालयले वामदेव गौतमले पार्टीभित्...

नेकपा बैठकमा बामदेव गौतमको प्रश्न–कसको कारणले पार्टी गम्भीर मोडमा पुग्यो ? access_timeसाउन १३, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले कसको कारणले पार्टी गम्भीरमा मोडमा पुग्यो भन्दै प्रश्न गरेका छन् । उनले अध्यक्षद्वयको पदको लडाइँमा पर्न नचाहेको भन्दै आफू वैचारिक रुपमा सुदृढ नेकपाको पक्षमा रहेको बताए ।  अध्यक्ष केपी शर्मा ओली र ...

खगराजले खुलाउलान त बामदेवको प्रधानमन्त्री बन्ने बाटो ? access_timeबैशाख २१, २०७७

पोखरा । लामो रस्साकस्सीपछि आइतबार नेकपाको किंचलो साम्य भयो । यद्यपि, नेकपाको यो विवाद जुनसुकै बेला पनि बल्झिन सक्छ । सचिवालय बैठकले बामदेव गौतमलाई प्रतिनिधि सभामा लौजाने निर्णय गरेसँगै विवाद त साम्य भयो । तर, नेकपाले बामदेवलाई कसरी प्रतिनिधि सभामा लैजान्छ भन्...

बामदेवको यात्रा मोडिएपछि खतिवडा सुरक्षित access_timeबैशाख २१, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमार्फत उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा पठाउने निर्णयसँगै हाल सांसदबिनै मन्त्री रहेका डा. युवराज खतिवडालाई राष्ट्रियसभाको सांसद बन्न सहज हुने भएको छ ।  यसअघि २ वर्षका लागि सरकारको स...

बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने नेकपाको निर्णय access_timeफागुन १४, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ ।  बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारलाई सुझाव दिने...

उपाध्यक्ष वामदेवले २ नम्बर प्रदेशबाट काम थाल्ने access_timeमाघ २१, २०७६

काठमाडौं । केन्द्रीय समिति बैठकबाट उपाध्यक्ष निर्वाचित भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतम २ नम्बर प्रदेशको विवाद मिलाउन खटिने भएका छन् ।  संगठन विभाग प्रमुख समेत रहेका गौतमले माघ २२ गते बुधबारबाट २ नम्बर प्रदेशको विवाद मिलाउन खटिने जनाए...

कास्की–२ बाट चुनाव नलड्ने बामदेव गौतमको घोषणा access_timeअसोज ४, २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट  उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् । उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिन...