बाढी

विद्यालयबाट खोला बग्यो, पठनपाठनमा अन्योल access_timeभदौ १५, २०७८

बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ ।  जिल्लाका चार माविमा मनाङ ङिस्याङ गा...

मोहना नदीको बाढी बस्तीमा पस्यो, २८ घर डुबानमा access_timeअसार ३१, २०७८

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५, श्रीलंका सुकुम्बासी बस्तीका खड्क विकसँगै २८ घर डुबानमा परेका छन् । बिहीबार सो बस्तीमा मोहना नदीको बाढी पसेपछि २८ घर परिवार विस्थापित भएका हुन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण मोहना नदीको सतह बढ्दै बस्ती...

किन आयो मेलम्चीमा यति भीषण बाढी ? access_timeअसार ४, २०७८

गत मंगलबारदेखि सिन्धुपाल्चोकको मेलम्चीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्यायो । हेलम्बु तथा मेलम्चीवासीले अहिलेसम्म नदेखेको तथा नभोगेको यति ठूलो बाढी कसरी आयो त ? जल तथा मौसम विज्ञान विभाग अन्र्तगत रहेको बाढी पूर्वानुमान शाखाले यसबारे केही प्रारम्भिक तथ्यहरु स...

शुक्रबार यी जिल्लामा बाढीको खतरा access_timeअसार ४, २०७८

आज असार ४ गते शुक्रबार । आज बिहानको मापनअनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहा...

बाढीले उब्जाउ खेत बगाएको टुलुटुलु हेर्न बाध्य किसान access_timeअसार ३, २०७८

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि सिन्धुपाल्चोक र काभ्रेका किसान चिन्तामा परेका छन् । मुख्यतः मेलम्ची बजारबाट उत्तरतर्फबाट आएको मेलम्ची नदीले कनारका अधिकांश स्थानका खेतीयोग्य जमिन कटान गरेको छ । बुधबार हेलिकोप्टरमार्फत् पहिरो गएको भ...

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा, आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरे access_timeभदौ २३, २०७७

जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् ।&nbs...

अझै भेटिएनन् बेपत्ता भएका ११ जना access_timeभदौ ६, २०७७

अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् ।  बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली ...

बाढीले पुल जोखिममा, सडक अवरुद्ध, खेती र जलविद्युत् आयोजनामा क्षति access_timeसाउन २०, २०७७

अधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ । आइतबार  रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । ...

बाढीमा बेपत्ता २ जनाको शव फेला access_timeसाउन १६, २०७७

कैलाली – कैलालीमा अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता बनाएको २ जनाको शब फेला पारेको छ ।   बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष...

बाढी र डुबानको चपेटामा प्रदेश २ : ज्यान जोगाउन रातभर अनिदो बस्नुपर्ने बाध्यता access_timeसाउन ६, २०७७

केही दिनदेखिको निरन्तर वर्षाको कारण प्रदेश २ का आठवटै जिल्ला पूर्णरुपमा प्रभावित छन् । प्रदेश २ मा प्रत्येक वर्ष बाढी र डुबानका कारण जनधनको ठूलो क्षति हुने गर्छ । यसवर्षपनि अविरल वर्षासँथै विभिन्न भूभाग जलमग्न हुनुका साथै डुबानमा परेको खबर छ । बाढीले धनजनको क्षति हुन...

हनुमन्ते नदीको बाढीले भक्तपुर र सूर्यविनायकका बस्ती डुबानमा access_timeसाउन ५, २०७७

दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा बाढीले भक्तपुरका वडा नम्बर १, ३ र ४ क्षेत्रका बस्ती डुबानमा परेका छन् । ...

बाढी पूर्वानुमानः यी नदीहरुमा बाढीको उच्च जोखिम access_timeसाउन ४, २०७७

काठमाडौँ । आज कोशी, नारायणी, बागमती, कमला र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ नदीमा बहाव सतर्कता तह आसपास रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ...

बाढीले ३३ घरपरिवार विस्थापित access_timeअसार २८, २०७७

अविरल वर्षाका कारण विराटनगर महानगरपालिका–१२ बखरीको सिमराही बस्तीमा केसलिया खोलाको पानी पस्दा ३० घरपरिवार आज विस्थापित भएका छन् ।        वडाध्यक्ष हीरालाल कामतले गएराति आएको अविरल वर्षाका कारण बाढी बस्तीमा पसेपछि डुबान हुँदा विस्थापित ...

बाढीको उधुम, जताततै जलमग्न access_timeअसार २८, २०७७

महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो । महोत्तरीका रातु, बडहरि, अ...

बबई नदीको बाढीमा बगेर दुई बेपत्ता access_timeअसार २८, २०७७

बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् ।  बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिय...

छोराको काजकिरियामा जुटेका युक्तबहादुरलाई पनि पहिरोले लग्यो access_timeअसार २७, २०७७

सिन्धुपाल्चोक । गत १४ असारमा बाह्रबिसे नगरपालिका–८ मानेश्वरका–१९ वर्षीय सुरेश तामाङले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरे । उनले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धानकै क्रममा रहेको प्रहरी बताउँछ ।  बिहीबार अर्थात असार २५ गते सुरेशले आत्महत्या गरेको ...

ग्राउन्ड जिरो : बाह्रबिसेको जम्बु बजार यसरी बन्यो बगर (फोटोफिचर) access_timeअसार २५, २०७७

–शम्भु दंगाल, सुजन पन्त  सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु बजारका बासिन्दा बुधबार बेलुकासम्म हाँसीखुसी थिए ।  बजार पसल सामान्य भएपनि चलेकै थिए । तर, प्रकृतिको लिला नै भन्नुपर्छ बुधबारबाट परेको अविरल वर्षपछि ठाडो खोलामा ...

बाढीले जुरे र बाह्रबिसेमा राजमार्ग कटान, गाडीहरु बाढीले बगायो (तस्बिरहरु) access_timeअसार २५, २०७७

-शभ्भु दंगाल र सुजन पन्त काठमाडौं । अवरिल वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकस्थित अरनीको राजमार्ग कटान गरेको छ । बाढीले जुरे र बाह्रबिसमा दुई ठाउँमा राजमार्ग कटान गरेको हो ।  गएराति सडकमा रोकिराखिएका ३ गाडीसमेत नदीले बगाएको थियो । ...

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : पक्की पुल नै बग्यो, बेपत्ताको अत्तोपत्तो छैन (तस्बिरमा हेर्नुस्) access_timeअसार २५, २०७७

काठमाडौं । सिन्धुपाल्चोकमा गएराति परेको भीषण वर्षा र बाढीले नगरपालिकाको २ वडामा सवैभन्दा बढी क्षति भएको छ ।  नगरपालिकाको वडानम्बर ५ मा मानवीय क्षति भएको छ भने अन्य स्थानमा घर बगेका छन् । ठाउँठाउँमा सडक अवरुद्ध बनेका छन् । अरनिको राजमार्गकै पक्की पुल र सडक भो...

बाढीले तहसनहस बाह्रबिसे : मेयर भन्छन्-उद्धार गर्नै कठिन भयो access_timeअसार २५, २०७७

काठमाडौं । सिन्धुपाल्चोकमा गएराति परेको भीषण वर्षा र त्यसपछि आएको बाढीले नगरपालिकाको २ वडामा बढी क्षति भएको छ । नगरपालिकाको वडा नम्बर ५ मा मानवीय क्षति बढी भएको छ ।  बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पाका अनुसार घटनामा १६ जना बेपत्ता भएका छन् । &ls...

Page 1 of 2