केन्द्रीय संस्करण

बागलुङ

एउटै बोटमा २७ हजारको सुन्तला access_timeपुस २, २०७६

–रामबहादुर थापा बागलुङ । यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोपेका थिए । चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो । गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार कमाइ दियो ।  ब...

चरेससहित मामा–भान्जी पक्राउ access_timeमंसिर २२, २०७६

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी ...

बडिगाड जीप दुर्घटना: मृतकको सङ्ख्या १५ पुग्यो (अपडेट) access_timeमंसिर १८, २०७६

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । गुल्मीको इश्मा गाउँपालिलोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करीब तीन सय मिटर तल बडिगाड खोकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ...

गुल्मीको इस्मा गाउँपालिकामा बुधबार शोक बिदा access_timeमंसिर १८, २०७६

बुटवल ।  मंगलबार गुल्मीको इस्माबाट कुलपुजाको लागी बागलुङ जाँदै गरेको जीप बडिगाडमा खोलामा खस्दा १४ जनाको ज्यान गएपछि बुधबार इस्मा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ । कुलपुजाको लागि हिँडेका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा ज्...

बागलुङ दुर्घटना अपडेटः मृत्यु र घाइते हुनेहरुको पहिचान खुल्यो (नामावलीसहित) access_timeमंसिर १७, २०७६

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेकमा भएको दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेहरुको विवरण आएको छ । मंगलबार बिहान १० बजे भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन् । दुर्घटनामा एकजना अझै हराइरहेका छन् । दुर्घटनाम...

उपनिर्वाचन–२०७६ : बागलुङमा दलका आ–आफ्नै जिकिर access_timeमंसिर ११, २०७६

बागलुङ । बागलुङ २ (ख) मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।  सत्तारुढ नेकपाको आकलन सही ठहरिए...

उपनिर्वाचन २०७६: बागलुङका मतदानस्थलमा कर्मचारी जान थाले access_timeमंसिर ९, २०७६

बागलुङ । उपनिर्वाचनको तयारीका लागि बुधबार साँझसम्म निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा पुग्ने भएका छन् । बागलुङ–२ (ख) को प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका–२ को वडाध्यक्ष पदमा हुने निर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारीलाई सोमबारदेखि नियुक्ति...

बाग्लुङका बागी उम्मेदवार शेरमान भन्छन्– पार्टीले ग्राउन्ड लेबलका नेतालाई चिनेन access_timeमंसिर १, २०७६

पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा बाग्लुङबाट बागी उम्मेदवारी दर्ता गराएका नेकपा निकटका शेरमान घर्तीमगरले पार्टीले ग्राउन्ड लेबलका नेताहरुलाई नचिनेको कारण बागी उम्मेदवारी दिएको बताएका छन् । सत्तारुढ नेकपाले बागलुङ २ (ख) मा  राजमोका खिमविक्रम शा...

कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’ access_timeकात्तिक २९, २०७६

–रामबहादुर थापा बागलुङ । ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु (मूल) घरलाई फेरो मार्दै गाउँलेहरु गीत–गाथा हाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजीकैको शङ्ख...

मंसिर १४ उपनिर्वाचनः बागलुङमा असन्तुष्टिबीच नेकपा–राजमो तालमेल access_timeकात्तिक १९, २०७६

बागलुङ- बागलुङ–२ (ख) मा हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता, कार्यकर्ता आफ्नै उम्मेदवार हुनुपर्ने पक्षमा थिए । एक्लै लडे पनि चुनाव जितिने जिकिर उनीहरुको थियो । आफ्नो पार्टीको समर्थनमा अघिल्लो चुनाव जितेको राष्ट्रिय जनमोर्चालाई ...

एकैदिनमा कालोपत्रे उप्किएपछि खैलाबैला access_timeकात्तिक २, २०७६

शुक्रबार दिउँसो बागलुङ सदरमुकामको रामरेखामा खैलाबैला मच्चियो । अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि स्थानीय भेला भएर ठेकेदारको विरोध गरिरहेका थिए । उनीहरुको विरोध भइरहेकै बेला पत्रकार र नगरपालिका इञ्जिनीयरको टोली पुगेपछि स्थानीयले आफ्नो गुनासो सु...

बागलुङमा उपनिर्वाचन: ३८ हजार मतदाता access_timeअसोज २७, २०७६

बागलुङ– आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ ।  गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को &ls...

केन्द्रीय प्रसारण लाइन नपुगेर साना आयोजनालाई सास्ती access_timeभदौ २०, २०७६

–तारानाथ आचार्य  बलेवा– बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि गत साउनमा जिल्लाको निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजना दुई साता बन्द भयो । स्थानीय उपभोक्ताकै लगानीमा निर्माण भएको आयोजनाको बाँध पुन...

बागलुङमा दुई वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र access_timeभदौ २०, २०७६

बागलुङ– आउँदो दुई वर्षभित्र सबै नेपालीको हात हातमा राष्ट्रिय परिचयपत्र पुग्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार यही वर्ष ७७ वटै जिल्लाबाट परिचयपत्र वितरण शुरु हुनेछ । बिहीबार यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिम...