केन्द्रीय संस्करण

बागमती

उर्लिएर आएको बागमतीसँग फोटो खिच्ने रहर, तस्विरमा हेर्नुहोस् access_timeसाउन ५, २०७७

काठमाडौँ । यतिबेला नेपालभर मनसुन सक्रिय रहेको छ । केही दिनयता देशभर भारी वर्षा भइरहेको छ । जसको कारण कयौँ स्थानमा बाढी र पहिरोले धनजनको ठूलो क्षति भइरहेको छ । काठमाडौँ उपत्यकामा पनि आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । जसले गर्दा काठमाडौँ उपत्यका भएर बग्न...

जुवाको खालबाट महिलासहित ५ जना पक्राउ access_timeफागुन १३, २०७६

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ५ जना पक्राउ परेका छन् ।  थाहा नगरपालिका ९ चित्लाङमा रहेको एउटा घरमा जुवा खेल्ने र खेलाउने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले नगदसहित ५ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्या...

बागमती प्रदेशमा जेष्ठ पत्रकारलाई पेन्सन access_timeफागुन ८, २०७६

बागमती प्रदेशले ३० वर्ष पत्रकारिता गरेका र ६० वर्ष पुगेका पत्रकारलाई पेन्सन दिने व्यवस्था सुरु गरेको छ । यसका लागि यो वर्ष १५ लाख छुट्याइएको वागमती प्रदेशका प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिए । जेष्ठ पत्रकारलाई मासिक ३ हजारका दरले पेन्सन दिने व्यवस्था गरिएको छ ।...

अत्याधुनिक प्रविधिबाट यसरी हुँदैछ दैनिक ३ करोड लिटर बागमतीको पानी प्रशोधन (फोटोफिचर ) access_timeकात्तिक २, २०७६

काठमाडौं । अबको ३ महिनापछि हिन्दू धर्मावलम्बीले पशुपतिनाथ मन्दिर क्षेत्रमा बागमतीको पानीमा सिधै नुहाउन सक्नेछन् । पशुपतिनाथ मन्दिरबाट १ किलोमिटर अगाडि गुहेश्वरीमा स्थापना भएको बागमतीको फाहोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।  शनिवार...