केन्द्रीय संस्करण

बसन्त नेम्वाङ

माग अनुसारको पुल निर्माण गर्ने क्षमता सरकारसँग छैनः मन्त्री नेम्वाङ access_timeसाउन ४, २०७७

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले माग अनुसारको सडक पुल निर्माण गर्ने क्षमता सरकारसँग नभएको बताएका छन् । अहिले १ हजार ५ सय बढी पुल निर्माणको क्रममा रहेको र वार्षिक २ सय पुल मात्र निर्माण गर्ने क्षमता भएकाले माग अनुसारको पूल निर्माण...

ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्यवसायीलाई मन्त्रीले भने–गाडी चलाउनुस् access_timeअसार २८, २०७७

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।  आइतबार विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरुसँग कुरा गर्दै मन्त्री नेम्बाङले विशे...

१०० दिनमा सरकारले पुर्‍यो सडकका ९ हजार ५०० वटा खाल्डाखुल्डी access_timeफागुन १७, २०७६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक गरेका छन् ।  शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवशरमा मन्त्रालयबाट भएका मुख्य मुख्य कामहरुको विवरण...

द्रुतगतिमा सडक बनाउन निर्देशन access_timeपुस २६, २०७६

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रबी–भेडेटार सडक निर्माण कार्य द्रूतगतिमा बनाउन सम्बन्धीत निर्माण कम्पनी तथा सरकारी अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । पूर्वी पहाडी जिल्लाको विशेष चासोको रुपमा रहेको यो सडक निर्माणको कार्य एकद...

अब निर्माण व्यवसायीलाई छुट छैन र हुँदैन : मन्त्री नेम्वाङ access_timeपुस १४, २०७६

भक्तपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले अब निर्माण व्यवसायीलाई छुट नभएको बताएका छन् ।  आइतबार भक्तपुर–नगरकोट सडक खण्डको अवलोकनपछि मन्त्री नेम्वाङले भने, ‘निर्माण व्यवसायीहरु जिम्मेवार हुनु पर्दछ, अब छुट छैन र हुँदैन ।’ ...