केन्द्रीय संस्करण

बलिउड

ऐश्वर्या रायको प्रेममा पागल थिए यी अभिनेता access_timeफागुन ११, २०७७

लामो समय बलिउड उद्योगमा राज गरेकी अभिनेत्री ऐश्वर्या रायको सुन्दरतामा धेरै मोहित हुने गर्छन् । यसमा बलिउड अभिनेताहरु पनि पर्छन् ।  सलमान खान  बलिउडका अभिनेता सलमान खान ऐश्वर्याका पहिला प्रेमी हुन् । जसले ऐश्वर्याको प्रेममा पागल भएका थिए । उनले ऐश्वर्याको प्...

सार्वजनिक कार्यक्रममा जबरजस्ती चुम्बन, विवादित बनेका थिए यी अभिनेत्री access_timeमाघ २९, २०७७

एजेन्सी । बलिउड उद्योग ग्ल्यामरस र फेशनको लागि निकै चर्चित छ । तर, कहिलेकाँही बलिउडका अभिनेत्रीमाथि सार्वजनिक स्थलमा विभिन्न क्रियाकलाप हुने गर्छन् जसको कारण उनीहरु निकै विवादमा तानिन्छन् । साथै, कहिलेकाँही सेलिब्रेटीका केही क्रियाकलाप क्यामेरामा रेकर्ड हुन्छन् जसले उनीहर...

करीनासँग बिहेको दिन सैफले अमृतालाई लेखेका थिए यस्तो चिठी access_timeमाघ २६, २०७७

बलिउडको लोकप्रिय जोडी अभिनेत्री करीना कपूर खान र अभिनेता सैफ अली खानको विवाह भएको धेरै वर्ष भयो । करीना र सैफको एक छोरा छन् भने उनी हाल गर्भवती छिन् ।  सैफले करीनासँग दोस्रो विवाह गरेका हुन् । उनकी पहिलो श्रीमती अमृता सिंह ८० को दशककी चर्चित अभिनेत्री हुन्...

बलिउड अभिनेता शरमन जोशीका पिताको निधन, शोलेमा गरेका थिए काम access_timeमाघ १६, २०७७

बलिउड अभिनेता शरमन जोशीका पिता तथा दिग्गज थिएटर कलाकार अरविन्द जोशीको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार उनी मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत थिए । शुक्रबार बिहान उनको निधन भएको भारतीय मिडियाहरुले जनाएका छन् । अरविन्द जोशी गुजराती थिएटर कलाकार र निर्द...

पुस ६ गते डिशहोममा हलिउड चलचित्र ‘अनहिन्ज्ड’ access_timeपुस ५, २०७७

काठमाडौं । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्रनेशनलमा पौष ६ गते देखी हलिउड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुँदैछ ।  दर्शकहरुले यो चलच...

बलिउडमा ५० वर्षका अभिनेता १९ वर्षकी अभिनेत्रीसँग रोमान्स गर्छन् : दिया मिर्जा access_timeपुस २, २०७७

एजेन्सी – बलिउडमा पुरुष कलाकारहरु हाबी हुने प्रचलनको विरुद्ध अभिनेत्री दिया मिर्जाले विरोध जनाएकी छिन् ।  उनले बलिउडमा अभिनेताको इच्छाअनुरुप फिल्मको कथा लेखिने र ५० वर्षका अभिनेताले १९ वर्षीया अभिनेत्रीसँग रोमान्स गर्ने र बीचको उमेरकी संघर्षरत अभिनेत्री...

कुल्लीदेखि बस कन्डक्टरको काम गरेका रजनीकान्त कसरी बने सुपरस्टार ? access_timeमंसिर २७, २०७७

एजेन्सी – बलिउड र टलिउडका सुपरस्टार रजनीकान्त ७० औँ जन्मदिन मनाइरहेका छन् । सन् १९५० को डिसेम्बर १२ तारिखका दिन बेंगलुरुको मराठी परिवारमा जन्मिएका थिए । गरिब परिवारमा जन्मिएका रजनीकान्तले जीवनमा कडा मेहेनत र संघर्ष गरेका छन् । टलिउडमा मात्र होइन बलिउडमा पनि र...

शाहरुख खानसँग भएका २०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीज access_timeमंसिर २१, २०७७

एजेन्सी – बलिउडका राजा तथा चर्चित अभिनेता शाहरुख खानले बलिउड प्रवेश गर्नुअघि ५० रुपियाँ भारतीय रकम लिएर काम गरेका थिए । उनी हाल बलिउडका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनीसँग अहिले १०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीजहरु छन् ।  मन्नत मिड...

यसकारण अधुरै रह्यो सलमान र कैटरीनाको प्रेम access_timeमंसिर १३, २०७७

एजेन्सी – बलिउडका सुपरस्टार सलमान खान र कैटरीना कैफ कुनै समय बलिउडका चर्चित जोडी थिए ।  कैजाद गुस्तादको फिल्म ‘बुम’ बाट बलिउड प्रवेश गरेकी कैफको पहिलो फिल्म भने ‘मैंने प्यार क्यों किया’ लाई मानिन्छ । उक्त फिल्ममा उनीसँगै देखिए...

बलिउडमा चम्किएका ‘विदेशी’ अभिनेत्री access_timeमंसिर ७, २०७७

एजेन्सी – बलिउड उद्योगमा विदेशबाट आएर आफ्नो करियर बनाउने सेलिब्रेटीको संख्या ठूलो छ । जसमा केही अभिनेत्रीहरुको नाम अगाडि छ । जसले बलिउडमा निकै चर्चा पाएका छन् ।  हेलन  बर्मामा बस्ने अभिनेत्री हुन् हेलन । उनको पिताको मृत्युपछि उनकी आमाले ब्रिटिश स...

यौनहिंसाको शिकार भएका बलिउडका ८ सेलिब्रेटी access_timeमंसिर ७, २०७७

एजेन्सी – बलिउडमा यौनशोषणका शिकार भएका अभिनेत्री तथा गायिकाहरुले आफूमाथि भएको घटनाको बारेमा खुलासा गरेका छन् ।  जसमध्ये केही सेलिब्रेटीका नाम यसप्रकार छन्ः  नेहा भसीन गायिका नेहा भसीनले केही दिनअगाडि मात्रै आफू यौनशोषणको शिकार भएको खुलास...

यसकारण एकसाथ काम गर्दैनन् शाहरुख र अक्षय access_timeकात्तिक २७, २०७७

एजेन्सी – बलिउडमा सुपरस्टार हुन्, शाहरुख खान र अक्षय कुमार । यी दुवैले अहिलेसम्म कुनै प्रोजेक्टमा एकसाथ काम गरेका छैनन् । यसको एउटा कारण शाहरुख खान आफैले खुलाएका छन् ।  एक अन्तरवार्तामा शाहरुख खानले अक्षयसँग काम नगर्नुको कारण एक अर्काको जीवनशैली भएको ब...

२०० करोड बजेटमा फिल्म बनाउँदै शाहरुख, दीपिकाको पारिश्रमिक कति ? access_timeकात्तिक २३, २०७७

एजेन्सी – लामो समयपछि बलिउडका किङ्ग शाहरुख खानको फिल्म आउँदैछ । उनले अर्को वर्षको दीपावलीको अवसरमा रिलीज गर्ने गरी फिल्मको तयारी गरिरहेका छन् । फिल्मको नाम ‘पठान’ राखिने स्रोतले जनाएको छ ।  फिल्ममा करिब तीन वर्षपछि फर्किएका शाहरुखको यो फिल्...

जब करीनाले सैफकी पूर्वपत्नीको बारेमा गरिन् यस्तो खुलासा access_timeकात्तिक ८, २०७७

एजेन्सी – बलिउड अभिनेत्री करीना कपूर दोस्रोपटक गर्भवती भएपछि चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार access_timeकात्तिक १, २०७७

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी छन् ।  तर, विवाह गर्नका लागि करीनाले सैफको प्रपोज दुईपटक अस्वीकार गरेकी थिइन् । करीना उनका पूर्वप्रेमी शाहिद कपूरसँग ...

दीपिका पादुकोणलाई शर्लिन चोपडाको कटाक्षः ‘माल फुकेर डिप्रेशनको नारा’ access_timeअसोज २६, २०७७

एजेन्सी – बलिउड अभिनेत्री कंगना रनौतले लागूपदार्थको सम्बन्धमा बलिउडमाथि लगाएको आरोपको समर्थनमा अभिनेत्री शर्लिन चोपडाले समेत साथ दिएकी छिन् । उनले क्रिकेटर र अरु पनि सुपरस्टारका पत्नीहरुले समेत लागूपदार्थ सेवन गर्ने गरेको आरोप लगाएकी छिन् ।  उनले हालै व...

४९ वर्षमा पनि ग्ल्यामरस र फेसनेवल छिन् तब्बु access_timeअसोज १६, २०७७

एजेन्सी । दुई कुराले बलिउड अभिनेत्री तब्बुको प्रशंशा हुन्छ– जोडदार अभिनय अनि फेसनेवल लुक्स । तब्बुका फ्यानहरु उनको फरक फेसन सेन्सका पनि पारखी हुन् । अवार्ड कार्यक्रमदेखि अन्य समारोहहरुमा पनि तब्बुका स्टाइलिश र फेसनेवल लुक्सले धेरैको ध्यान आकर्षित गर्छ ।  ४९ ...

बलिउड ‘ड्रग्स’ काण्डः आज दीपिका, सारा र श्रद्धासँग सोधपुछ गरिने access_timeअसोज १०, २०७७

एजेन्सी – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड भित्रको लागूपदार्थ दुव्र्यसनीको बारेमा खुलासा हुँदै आएको छ ।  उक्त बलिउड ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको नरकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले थुप्रै बलिउड सेलिब्रिटीलाई सोधपुछका लागि समन पठाएको छ । य...

ऐश्वर्याको प्रेममा पागल थिए विवेक, यसकारण भयो ‘ब्रेकअप’ access_timeभदौ २०, २०७७

एजेन्सी – बलिउडका अभिनेता विवेक ओबरोय ४४ वर्षका भए । उनले बलिउडमा सन् २००२ मा डेब्यु गरेका थिए ।  विवेक ओबरोय फिल्ममा गरेको अभिनय र फिल्मभन्दा पनि ऐश्वर्या राय र सलमान खानका कारण चर्चामा रहे ।  सलमान र ऐश्वर्याको प्रेमसम्बन्धले त निकै चर्चा पायो ...

आमा बनेपछि पनि बलिउडमा सफल रह्यो यी अभिनेत्रीको करियर access_timeभदौ १८, २०७७

एजेन्सी – बलिउडका अभिनेत्रीहरुको करियर कुन मोडमा आएर परिवर्तन हुन्छ भन्ने कुराको कुनै निश्चित हुँदैन । अभिनेत्रीहरुको अफेयर, इन्गेजमेन्ट, विवाह र सम्बन्धविच्छेददेखि आमा बन्नेसम्मको कुराले बलिउडमा निकै चर्चा हुने गर्छ ।  जसले हरेक अभिनेत्रीको जीवनमा कुनै न...

Page 1 of 4