केन्द्रीय संस्करण

बन्धक

ब्राजिलमा बन्धक बनाइएका सबै नागरिक सकुशल रिहा access_timeभदौ ३, २०७६

रियो द जनेरियो- ब्राजिलको पर्यटकीय शहर रियो द जनेरियोमा बन्धक बनाइएका सबै बस यात्रु सकुशल रिहा भएका स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागी अपहरणकारीको मृत्यु भएको छ । एक प्रहरी अधिकारीले भने, “प्रहरीले अपहरणकारीको पञ्...