केन्द्रीय संस्करण

फेवाताल

फेवातालमा डुङ्गा पल्टिँदा एकजना बेपत्ता access_timeफागुन १२, २०७६

पोखरा । फेवातालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट घुम्न आएको टोली डुंगा पल्टिदा एक जना बेपत्ता भएका हुन् ।  प्रहरीकाअनुसार डुंगामा सवार ४ जनामध्ये ३ जनालाई नेपाली सेनाको रेस्क्यु टोलीले उद्दार गरि सकेको छ । दिउँसो करिब १ ...

फेवाताल जोगाउन ४ ठाउँमा ड्याम access_timeपुस १०, २०७६

पोखरा । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा फेवाताल सिरानमा ड्याम बाँधिने भएको छ । फेवाताल सिरानका ४ ठाउँमा सिल्टेसन ड्याम बाँधिने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । महानगर र उद्योग, वन तथा वातावरण मन्त्रालयको २८ करोड...

फेवातालमा १० हजार माछाका भुरा छोडियो access_timeमंसिर ६, २०७६

कास्की । विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ ।  परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा शहर जातका माछाका भुरा छाडेको हो । स्थ...

बङ्गलादेशका राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार access_timeकात्तिक २८, २०७६

कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन् । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गर...