केन्द्रीय संस्करण

फिल्म

पूर्वी नेपालबाट ‘कृष्ण–लीला’ सुरु access_timeमंसिर १५, २०७७

काठमाडौं । फिल्म ‘कृष्ण–लीला’को सुटिङ सुरु भएको छ । दशै अगाडि एक कार्यक्रमका बीच निर्माण घोषणा भएको फिल्मको सुटिङ शुक्रबारदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको हो । फिल्मको सोमबार भने इलाममा सुटिङ भईरहेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवे...

पाल्पामा ‘परदेशी २’ access_timeमंसिर १४, २०७७

काठमाडौं । ‘परदेशी २’ सुटिङका लागि पाल्पा पुगेको छ । कोरोना महामारीका कारण गत बर्षको चैत्रमा रोकिएको फिल्मको सुटिङ फेरि सुरु भएको हो ।  केही दिनको काठमाडौ छायाँकन पछि फिल्म युनिट सुटिङका बिहिबार पाल्पा पुगेको हो ।  दीलिप रायमाझी, ...

‘चिलगाडी’मा भित्रिए कालीप्रसाद access_timeकात्तिक २७, २०७७

काठमाडौं – सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको फिल्म ‘चिलगाडी’मा कालीप्रसाद बास्कोटाको संगित रहने भएको छ ।  पारी त्यो डाँडामा, निरा जहिले रिसाउने, साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार बास्कोटाला...

रघुनाथको फिल्ममा नाजिर access_timeअसोज २०, २०७७

काठमाडौँ – सरकारले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध यथावत छदैछ । तर फिल्मकर्मीहरु सरकारले फिल्म क्षेत्रको प्रतिबन्ध छिट्टै हटाउने आशमा फिल्म निर्माणको धमाधम घोषणा गरिरहेका छन् । यस्तैमा संचारकर्मी रघुनाथ सापकोटाले पनि फिल्म निर्माण गर्ने भएका छन् । डेढ दशक अगाडि एक...

फिल्म ‘अनुमाला’ सार्वजनिक access_timeभदौ ९, २०७७

काठमाडौं – कोरोनाको कारण पछिल्लो समय अधिकाम्स मानिस घरमा बस्न बाध्य छन् । यसरी घरमा बसेकाहरुका लागि समय पनि बिताउन सजिलो होस् र सन्देश पनि मिलोस् भन्ने हेतुले बिभिन्न छोटा फिल्म सार्वजनिक भइरहेका छन् ।  यस्तैमा फिल्म ‘अनुमाला’ पनि सार्वजनिक ग...

पोष्ट प्रोडक्सनमै ओम प्रतिकको ‘हली’ access_timeभदौ १, २०७७

काठमाडौं – कोरोनाको कहरका कारण धेरै फिल्महरु छायाँकन, पोष्टप्रोडक्सन लगायतमा अड्किएका छन् । जसका कारण अहिले फिल्म निर्माता निर्देशक चिन्तित छन् । ति मध्यका एक निर्माता निर्देशक ओम प्रतिक गुरुङ पनि हुन् । प्रतिकको फिल्म ‘हली’ लकडाउन अगाडि पोष्ट प्रोडक्स...

‘लक्ष्य जिन्दगीको’ शुभमुर्हूत access_timeभदौ १, २०७७

काठमाडौं – फिल्म ‘लक्ष्य जिन्दगीको’ निर्माण हुने भएको छ । फोटोग्राफर सुनिल राजभण्डारीको निर्माणमा फिल्म बन्न लागेको हो । संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लिको प्रस्तुतिमा सोमबार बिहान काठमाडौको मैतिदेवी मन्दिरमा सामाजिक दुरी कायम गरेर फिल्मको शुभमुर्ह...

‘सडक २’ को फस्टलुक सार्वजनिक access_timeसाउन २७, २०७७

मुम्बई । वरिष्ठ फिल्म मेकर महेश भट्टको फिल्म ‘सडक २’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका सबै क्यारेक्टर रिलिज गरिएको छ ।  फिल्ममा आलिया भट्ट, संजय दत्त र आदित्यराय कपुर देखिएका छन् । फिल्मको पोष्टरलाई फष्टलुकको रुपमा अभिनेत्री आलियाले सामा...

विपिनको ‘सेल्फी किङ’ सहित ४ फिल्म अब ‘दामी’ एपमा access_timeसाउन २२, २०७७

काठमाडौं । कोरोनाको कहरका कारण अचेल सबै फिल्म हल बन्द छन् । युट्युवलगायत प्लेटफर्मबाट दर्शकले फिल्म त हेर्न पाएका छन् । तर, यस्ता प्लेटफर्ममा छिटो छिटो नयाँ फिल्म उपलब्ध नहुने भएकोले पुरानै फिल्म हेर्नुपर्ने बाध्यता छ ।  दर्शकको छानेर नयाँ फिल्म हेर्न चाहनालाई मध्यनजर ...

विशालको फिल्ममा आर्यन access_timeसाउन २०, २०७७

काठमाडौं । अभिनेता आर्यन सिग्देल पछिल्लो समय फुर्सदिलो छन् । गत वर्ष ‘चच हुईं’ फिल्म दिएका आर्यन त्यसपछि कुनैपनि फिल्ममा अनुबन्धित भएका छैनन् । अहिले भने आर्यनको नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनी ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटाले निर्माण ग...

‘दानराज’को शुभमुहूर्त access_timeसाउन १६, २०७७

काठमाडौं – फिल्म ‘दानराज’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मका कलाकार तथा प्राविधिकहरुको उपस्थितिमा शुभमुहूर्त गरिएको हो । शंकर अधिकारी घायलको निर्देशन रहने फिल्म डिएस डिजिटल सिनेमाको ब्यानरमा निर्माण हुन लागेको हो ।&nb...

फिल्म ‘चिसो वर्ष’ ले पायो एक करोड रुपैयाँ access_timeसाउन ५, २०७७

काठमाडौं । तीन वर्ष अगाडि प्रदर्शित फिल्म ‘कालो पोथी’ बनाएका निर्देशक मीनबहादुर भाम नयाँ फिल्म ‘चिसो वर्ष’ को तयारीमा छन् । दुई पात्रको हिमाली यात्राको कथा रहेको ‘चिसो वर्ष’ आउँदो वैशाखबाट छायांकनमा जाने तयारी भइरहेको छ । ...

फिल्म क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राख्न फिल्मकर्मीको माग access_timeसाउन २, २०७७

काठमाडौं । कोरोनाको कारण नेपाली फिल्म ठप्प छ । लकडाउन खुकुलो भएपछि विभिन्न क्षेत्र खेलेपनि फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन । त्यसैले पनि फिल्म क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राख्न फिल्मकर्मीहरुले सरकारसँग माग गर्दै आइरहेका छन् ।  यस्तैमा चलचित्र निर्माता स...

चलचित्र क्षेत्रमा उकुसमुकुस : फिल्मी गतिविधि अनिश्चित, हल सञ्चालकलाई घाटैघाटा access_timeअसार ९, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड –१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । विश्वमै महामारीको रुपमा फैलिएको यो भाइरसले नेपालका पनि ७६ जिल्लामा असर गरिसकेको छ । कोरोनाभाइरस नेपालमा गत चैत्रबाट देखिएको थियो । नेपालका कोरोना देखिनुपूर्व नै संक्रमण रोकथामक...

लकडाउनको मौका छोपेर धमाधम युट्युवमा फिल्मको व्यापार access_timeचैत १८, २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को त्रास अहिले सर्वत्र छ । भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ सरकारको चैत ११ देखि लकडाउनको घोषणा गरेपछि सबैक्षेत्र अस्तव्यस्त बनेको छ ।  यसको असरबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो छैन । सरकारको लकडाउनपछि फिल्मी गत...

२०७७ साउन ३० मा ‘पानी फोटो’ access_timeफागुन २२, २०७६

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यू फिल्म ‘पानीफोटो’ आगामी २०७७ साउनमा प्रदर्शनमा आउने भएको छ ।  निर्माण युनिटले फिल्म साउन ३० गते प्रदर्शनमा ल्याउन लागिएको जानकारी दियो । टुकी आर्ट्स प्रा.लि र मञ्जुश्री फिल्म प्रोडक्सनको स...

‘हिरो रिटन्स्’ ट्रेलर : एक्सनमा देखिइन् रेखा थापा access_timeफागुन २१, २०७६

काठमाडौं । पछिल्लो समय अभिनेत्री रेखा थापा अभिनित कुनैपनि चलचित्र आएको छैन । फिल्म ‘हिरो रिटन्स्’का रेखा थापा अभिनित फिल्म हो । फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच  फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ...

‘प्रेम गीत ३’ को पोस्टरमा योद्धा पुष्कर access_timeफागुन २०, २०७६

काठमाडौं । ‘प्रेम गीत ३’ यो बर्षको प्रतिक्षित फिल्म मध्यका एक हो । निर्माण युनिटले फिल्मको प्रचारप्रसार समेत फरक तवरले गरिरहेको छ । यस्तैमा फिल्म भित्रका मुख्य कलाकार मध्येका एक  पुष्कर कार्कीको पनि क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । पोस्टर अनुसार फिल्म...

बेनिशाले छोडेपछि हिरोइन छान्न अडिसन गर्दै ‘टुल्की’ access_timeफागुन १७, २०७६

काठमाडौं । फिल्म युनिट अहिले अभिनेत्रीको खोजीमा रहेको छ । केही अगाडि फाइनल भएकी अभिनेत्री बेनिशा हमालले फिल्म छाडेपछि निर्माण युनिट नयाँ हिरोइनको खोजीमा तिर लागेको हो । फिल्म छायाँकनमा भएको ढिलाइका कारण बेनिशाले फिल्म छोडेको बताइएको छ । बहुपति प्रथामा बन्न ल...

‘धुलोको ट्रेलरमा बुद्धि र अग्रजको जुहारी access_timeफागुन ७, २०७६

काठमाडौं । १६ फागुनबाट प्रदशर््नमा आउने फिल्म ‘धुलो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका विच सार्वजनिक ट्रेलर हेर्दा फिल्म ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको वास्तवीक जीवनशैली, सपना, संघर्षको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ...

Page 1 of 4