फाइजर

आजदेखि दीर्घरोगीलाई फाइजर खोप : क–कसले लगाउन पाउँछन् ? access_timeकात्तिक २८, २०७८

कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मंसिर २७ देखि ...

फाइजरको १ लाख डोज खोप नेपाल आइपुग्यो access_timeकात्तिक ८, २०७८

अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो ।  अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या ...

डेल्टा भेरिएन्टविरुद्ध फाइजरको खोप कम प्रभावकारी रहेको इजरायली अधिकारीको चेतावनी access_timeसाउन ३, २०७८

इजरायली अधिकारीहरूले फाइजर खोप कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको चेतावनी दिइरहेका छन् । पहिलोपटक भारतमा देखिएको डेल्टा भेरियन्टसँग अहिले अमेरिकामा पनि फैलिएको छ । अमेरिकामा अहिले भेटिएका कुल सङ्क्रमितमध्ये ३१ प्रतिशतमा डेल्टा भेरियन्टसँग देख...

अमेरिकामा फाइजरको खोप प्रयोग गर्न एफडीएका सल्लाहकारको सुझाव access_timeमंसिर २६, २०७७

  अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को खोप र जैविक उत्पादन सल्लाहकार समितिले फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको खोपको आपत्कालिन प्रयोग गर्ने पक्षमा मतदान गरेको छ । समितिका १७ सदस्यले खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाल...

फाइजरको खोपले सुरक्षा मापदण्ड भेट्टायो : कोरोनाविरुद्ध ९५ प्रतिशत प्रभावकारी ! access_timeमंसिर ३, २०७७

अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले निर्माण गरिरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षणको अन्तिम मूल्याङ्कनमा उक्त खोप वृद्धहरुमा समेत भाइरसको संक्रमण रोक्न ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको कम्पनीले बुधबार बताएको छ । कम्पनीले परीक्षणमा सहभागी ...