केन्द्रीय संस्करण

प्रेरक

टाल्सटायले पाएको ज्याला access_timeअसार ७, २०७७

एक दिन रुसका विख्यात साहित्यकार लियो टाल्सटाय गाउँलेको जस्तो पोसाक लगाएर स्टेसनमा गाडीको प्रतीक्षा गरिरहेका थिए । एउटी महिलाले उनलाई साधारण किसान ठानेर भनिन्, ‘यता हेर्नू त, मेरा श्रीमान् त्यो अगाडिको होटलमा हुनुहुन्छ । तिमीले उहाँलाई यो चिठ्ठी दिएर आउनू है...

पापको बाउ को ? access_timeजेठ १४, २०७७

चन्द्र शेखर अधिकारी वर्षौंसम्म काशी बसेर पढे । व्याकरण, न्याय, बेदान्त, धर्मशास्त्र आदिको पढाइ सकियो । गुरुहरुबीच उनको प्रतिभा र परिश्रमको प्रायः चर्चा नै हुन्थ्यो । शिष्ट, शालीन र विनम्र थिए । पढाइका आधारमा गुरुहरुबाट उनले ‘पण्डित’ पदवी पनि पाए । काशीमा अ...

गान्धीलाई महाकवि टैगोरको अचम्मको भिक्षा access_timeफागुन २४, २०७६

कुरा सन् १९३९ को हो । रवीन्द्रनाथ ठाकुर विमार थिए । डाक्टरले उनलाई आराम लिने सल्लाह दिएका थिए । तर महाकवि ठाकुरले त्यसलाई पालना गरिरहेका थिएनन् । उनी  आफ्ना कामहरु काम हरेक दिन स्वस्थ हुँदाखेरिजस्तै नियमानुसार गर्दै जान्थे । त्यो देखेर ठाकुरका नाताकुटुम्बका मानि...

साहस र सामूहिकताको चमत्कार !’ access_timeमंसिर १, २०७६

  दिन ढल्दै थियो । घामको पहेँलिँदै गएको सुन्दर किरण बगैंचाभरि छरिएको थियो । बडो भव्य र मन–मोहक दृश्य थियो बगैंचाको । बगैंचाका बीचको विशाल चउर बालकहरुको खेल मैदान थियो । त्यहाँ खेल्ने बालकहरु प्रायः यति बेलै त्यहाँ जुट्थे । आज के खेल्ने ? आपसको स...

बुबासँग सिकेका तीन सिद्धान्तहरु : आफ्नो हैन, सधैं अरुको भलाइ सोच ! access_timeकात्तिक १४, २०७६

  म जब सानो थिएँ, अत्यन्तै स्वार्थी थिएँ र आपनो लागि मात्रै सोच्ने गर्थें । अन्ततः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे । मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं आफ्ना दोषहरु अरुमाथि पन्छाएँ र उनीहरूको आलोचना मात्र गरें। तर मेरा बुबाले मलाई केही महत्...

एक संघर्षशील युवा : जो दसैँ-तिहार अरुको सेवा गरेर मनाउँछन् access_timeकात्तिक १२, २०७६

काठमाडौँ – दसैँ तिहार जोसुकैको मन चङ्गा हुने चाड हो । अझ बालबालिका र भर्खरका युवाहरू त दसैँतिहारमा मख्खै परेर रमाउँछन् । तर १९ वर्षीय केपी खनालको हकमा भने दसैँ–तिहारको रौनकमा रमाउने कुरा फरक रूपमा प्रकट हुन्छ । चाडपर्व केही नभनी कहिले अक्करे भीर...