प्राग ऐतिहासिक
सुन्दै पनि डरलाग्दा विचित्रका प्राग ऐतिहासिक भयानक जीवहरु
कल्पना गर्नुहोस त–उभिई उभिई रुखको टुप्पोको पात खाने जनावार, दाँत भएको चरा, झ्याप्प शरीरभरि रौं भएको गैडा, ४ मिटरभन्दा लामो सिंग भएको मृग, हात्तीभन्दा अग्लो र ठूलो चरा यस पृथ्वीमा भए कस्तो हुन्थ्यो होला ? तपाईं हामी यस्तो जीव हुन्छ भनेर अहिलेको युगमा कल्पना...