केन्द्रीय संस्करण

प्रहरी समायोजन विधेयक

प्रहरी समायोजन विधेयक २०७६ : पति–पत्नी एउटै प्रदेशमा बस्न पाउने access_timeभदौ ५, २०७६

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘प्रहरी समायोजन विधेयक –२०७६’ सर्वसम्मतिले स्वीकृत भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री थापाले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव सांसदहरुले राखेको प्रश्नको जवाफ दि...