केन्द्रीय संस्करण

प्रम सल्लाहकार

जस्ता सल्लाहकार, त्यस्तै प्रधानमन्त्री access_timeसाउन १, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय निकै विवादमा तानिएका छन् । ठूलो जोस, जाँगरका साथ झण्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली करिब अढाइ वर्षको अवधिमा निकै शिथिल भएकोमात्र होइन, निकै विवादित र आलोचित पनि देखिएका छन् । प्रधानमन्...