प्रभु साह

केपी ओलीलाई धक्का : प्रभु साहले नेकपा ब्युँताउने, ५१ सदस्यीय कमिटी तयार access_timeकात्तिक ९, २०७८

माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । अब उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत त...

गम्भीर धोका भयो, यथास्थितिमा हामी एमाले छैनौँ : प्रभु साह (भिडियोसहित) access_timeअसोज १४, २०७८

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीबार बिहान १० बजे पार्टीका केन्द्रीय सदस्य प्रभु साहलाई आफ्नै निवास बालकोटमा बोलाए । असोज १५ देखि गोदावरीमा हुने विधान अधिवेशन ‘बहिस्कार’ गर्ने बताइरहेका साहलाई फकाउन ओलीले बालकोट बोलाएका हुन् । पू...

एमालेमा जन्मियो अर्को साइबर सेना,  प्रभु साहले बनाए ‘आइटी आर्मी’ access_timeसाउन ५, २०७८

  नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सा...

'नागरिकता अध्यादेशविरुद्ध फैसला गर्ने न्यायाधीशहरूलाई महाअभियोग लगाऔँ' access_timeजेठ २८, २०७८

पूर्व मन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले नागरिकता अध्यादेश विरुद्ध फैसला गर्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् । आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भ...

मन्त्रीको निर्देशनमा गहुँबाली नष्ट गरी मेला लगाउने तयारी access_timeफागुन १८, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् शहरी विकासमन्त्री प्रभु साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाएका छन् । रौतहट जिल्लाको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि...

सहरी विकास मन्त्री साहले गरे दुईवटा सडकको उद्घाटन access_timeफागुन ६, २०७७

रौतहट । सहरी विकास मन्त्री प्रभु साहले गृहजिल्ला रौतहटमा एकै दिन दुुईवटा सडकको उदघाटन गरेका छन् । मन्त्री साहले जिल्लाको गुुजरा नगरपालिकास्थित बाल्चनपुर जंगलसहिया र खतवहिया परसवा पक्की सडकको उदघाटन गरेका हुन् । सोही मन्त्रालयबाट स्वीकृत योजनाअनुसार बाल्चनपुर...

ओलीको कदमको चर्को विरोध गर्ने  प्रभु साहको यूटर्न : कसरी बने एकाएक मन्त्री ? access_timeपुस ११, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै नेकपा नेता प्रभु साहले उनको कदमको कडा विरोध गरे । उनले ओलीको निर्णयलाई ‘आत्मघाती’ कदमको संज्ञा दिए ।  पुस ५ गतेको ओलीको कदमपछि सोही दिन उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ नेपाली ज...

भ्रष्टाचार विरोधी अभियान कुनै हालतमा रोकिँदैनः प्रभु साह access_timeफागुन १३, २०७६

रौतहट । संघीय सांसद तथा नेकपा प्रदेश नम्बर २  का अध्यक्ष प्रभु साहले भ्रष्टाचार विरोधी अभियान कुनै हालतमा नरोकिने बताएका छन् । मंगलबार रौतहटको मौलापुरको लक्ष्मीनिया माविमा आयोजित साक्षरताको लागि साँस्कृतिक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले कुन...

नेकपाले सोध्यो प्रभु साहलाई स्पष्टीकरण access_timeफागुन १२, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ का पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु साहलाई स्पष्टीकरण सोधेको छ ।  पार्टीका महासचिव विष्णु पौडेलले अध्यक्ष साहलाई सोधेको पत्रमा भनिएको छ, ‘तपाईले पार्टीका वरिष्ठ नेता कमरेड माधव नेपालका विरुद्धमा ...

प्रभु साहले भने- कम्युनिस्ट सरकार राजतन्त्रकै पथमा access_timeमाघ २६, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश २ का अध्यक्ष प्रभु साहले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल तथा डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिने कार्यको भत्र्सना गरेका छन् । उनले कम्युनिस्ट सरकार पनि हिजोको राजतन्त्र ...

राज्यको नीतिगत त्रुटिका कारण शिक्षा–स्वास्थ्य सेवाको अवस्था  कमजोर : प्रभु साह access_timeमाघ ६, २०७६

रौतहट । संघीय सांसद तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले जनताको मौलिक अधिकारभित्र पर्ने शिक्षा र स्वास्थ्य सेवालाई ब्यवस्थित गर्ने दायित्व राज्यको रहेको बताउँदै राज्यको नीतिगत त्रुटिका कारण जिल्लाको शिक्षा र स्वास्थको अवस्था खस्किदैँ गएको दावी गरेका छन् । राज्यका निर्दे...

शिक्षकलाई राजनीतिक संरक्षण नगरौं: प्रभु साह access_timeपुस २९, २०७६

रौतहट । पूर्वमन्त्री तथा संघीय सांसद प्रभु साहले शिक्षकलाई राजनीति नगर्न चेतावनी दिएका छन् । गृहजिल्ला रौतहटको फतुआ विजयपुरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  साहले विभिन्न दलको आडमा कतिपय शिक्षकले पढाउने भन्दा राजनीति गर्ने ...

संघीय सरकार विगतका बेथिति हटाउँदै जनहितमा काम गरिरहेको छ : प्रभु साह access_timeकात्तिक ९, २०७६

रौतहट – नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा सांसद प्रभु साहले सरकार दिगो विकासको पूर्वाधारमा आधारशीला निर्माण गरिरहेको बताएका छन् । दशै, दिपावली तथा छठ पर्वको अवसरमा शनिबार रौतहटको कटहरीया नगरपालिका– ५ कटहरीया बजारमा नेकपा नगर कमिट...

हुलाकी सडकलाई सरकारले विभेद गर्‍यो : प्रभु साह access_timeकात्तिक ८, २०७६

रौतहट– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकमा सरकारले बिभेद गरेकोे टिप्पणी गरेका छन् । दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको गरुडा नगरपालिका ५, महमदपुरमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आ...

नेकपाको प्रदेश २ मा विवादैविवाद access_timeभदौ २७, २०७६

काठमाडौँ– एकताको १६ महिना हुँदा पनि नेकपाले पार्टी एकताका सबै काम अझैै टुङ्ग्याउन सकेको छैन । विवाद र फरक मतका बीच टुङ्गिएका एकतामा कहीँकतै तनाव र मतभेद छ । यो समस्या नेकपाको प्रदेश २ मा बढी देखिएको छ । कहिले प्रदेश अध्यक्षको राजीनामा आउँछ । कहिले स्थान...

मात्रिका यादव र प्रभु साहले भेटे एसिड पीडित खातुनलाई access_timeभदौ २२, २०७६

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साहले एसिड आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई न्याय दिलाउने बाचा गरेका छन् । आइतबार कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा ...

प्रभु साहले राजीनामा दिनुको भित्री कथाः ओली–प्रचण्डको जवाफले निरास ! access_timeभदौ ११, २०७६

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरेको कार्य विभाजनप्रति असन्तुष्टि देखाउँदै प्रभु साहले प्रदेश २ को अध्यक्षबाट राजीनामा दिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले साहलाई राजीनामा फिर्ता लिन निर्देशन दिए ।  नेकपाका अर्का नेता महेन्द्र पासवानलाई...

भारतले सीमामा बाँध निर्माण गर्नुु अन्तर्राष्ट्रिय मान्यता विपरितः प्रभू साह access_timeभदौ ८, २०७६

रौतहट–दशगजा क्षेत्रमा भारतले निर्माण गर्न लागेको बाँध अन्तर्राष्ट्रिय मान्यता विपरित रहेको नेकपा प्रदेश २ का अध्यक्ष तथा पूर्वमन्त्री प्रभू साहले टिप्पणी गरेका छन् ।  भारतले रौतहटस्थित दशगजा क्षेत्रमा बाँध निर्माण गर्न थालेपछि साहले यस्तो बताएका हुन् । उनले सरकार...

नेकपाको २ नम्बर प्रदेश अध्यक्षबाट साहले दिए राजीनामा access_timeभदौ ३, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाको २ नम्बर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका छन् । साहले मङ्गलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा द...