केन्द्रीय संस्करण

प्रभु बैंक

एन प्याब्सनको बैंकिङ्ग कारोबार अब प्रभु बैंकबाट access_timeमाघ २९, २०७६

काठमाडौं– प्रभु बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनका बीच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्पmत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडांैमा आज एक समारोहका बीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैं...

प्रभु बैंकका ३ वटा शाखा कार्यालय एकैसाथ सञ्चालनमा access_timeमाघ २२, २०७६

पोखरा– प्रभु बैंकले थप शाखा सञ्जाल सहित बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।  थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच विस्तार गर्द...

प्रभु बैंकको नाफा १०८ करोड पुग्यो access_timeमाघ २१, २०७६

काठमाडौं । प्रभु बैंकले ६ महिनामा नाफा १ अर्ब ८ करोड रुपैंया नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब १४ करोड ५७ लाख रुपैंया नाफा कमाएको हो । प्रभुको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा सामान्य बढी हो । अघिल्लो वर्ष सो बै...

प्रभु बैंकको धर्मस्थली शाखा कार्यालय सञ्चालनमा access_timeमाघ २०, २०७६

काठमाडौं– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ८ स्थित धर्मस्थलीमा २०७ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धर्मस्थली शाखा कार्यालयको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले विहान १०ः०० बजे...

प्रवाशी नेपालीहरुलाई  वित्तीय साक्षरता जगाउँदै प्रभु बैंक access_timeमाघ १९, २०७६

काठमाडौं– प्रभु बैंकले यूके एड डीएफआइडीअन्तर्गत संचालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एड्भाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न प्रवाशी नेपालीहरुल...

प्रभु बैंकको नयाँ प्रोडक्ट ‘वैदेशिक रोजगारी कर्जा’ संचालनमा access_timeमाघ १६, २०७६

काठमाडौं– प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रोडक्ट सूरु गरेको छ ।  प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न. २ का ५ जिल्लाहरु  बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका ...

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर access_timeमाघ १३, २०७६

म्याग्दी– प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा म्याग्दीको बेनी नगरपालिकास्थित वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  म्याग्दीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ माघ १२ गते म्याग्दीका प्रमुख...

प्रभु बैंकको धकधइ शाखा कार्यालय सञ्चालन access_timeमाघ १२, २०७६

रुपन्देही– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं.३ स्थित धकधइमा आप्mनो २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।  बैंकको धकधइ शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका छ...

जिल्ला प्रशासन कार्यालय सिरहामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर access_timeपुस २३, २०७६

सिरहा– प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सिरहा नगरपालिकास्थित वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  सिराहास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ पौष २३ गते सिराहाका प्रमुख जिल्ला अधिकृत ...

जिल्ला प्रशासन कार्यलय इनरुवामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर access_timeपुस १६, २०७६

इनरुवा– प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुनसरीको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यही पौष १६ गते सुनसरीका प्रमुख जिल्ला अध...

जिल्ला प्रशासन कार्यलय बाग्लुङमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन access_timeपुस ११, २०७६

बागलुङ– प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागलुङ नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बागलुङस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको पौष ९ गते बागलुङका प्रमुख जिल्ला अधिकृत लुक बहादुर...

प्रभु बैंकको मलंगवा शाखा कार्यालय सञ्चालन access_timeपुस ३, २०७६

मलंगवा– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित मलंगवामा २०१औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको मलंगवा शाखा कार्यालयको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे ।  बैंकको मलंगवामा शाखा कार्...

कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन access_timeपुस १, २०७६

विराटनगर– विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहका बीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् । कोशी अस्पतालमा सञ्चालित प्रभ...

जावलाखेल युवा क्लबलाई प्रभु बैंकले प्रायोजन गर्ने access_timeमंसिर २९, २०७६

काठमाडौं– प्रभु बैंकले ललितपुर महानगरपालिका वडा नं १३ जावलाखेलस्थित जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल भिवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शे...

प्रभु बैंक र गोर्खा सत्याग्रह समिति नेपाल वीच प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन सम्झौता access_timeमंसिर २३, २०७६

काठमाडौं– ललिपतुर महानगरपालिका वडा नं. १४ मानभवनस्थित गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंक वीच ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भूतपूर्व सैनिकहरुको प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन गर्ने सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।  गोर्खा सत्याग्रह समि...

सर्लाहीको बयलबासमा प्रभु बैंकको शाखा सञ्चालन access_timeमंसिर १९, २०७६

सर्लाही– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ६ स्थित बयलबासमा आफ्नो १९९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।  बैंकको बयलबास शाखा कार्यालयको उद्घाटन गर्दै ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले...

गौशाला स्थित पिङ्गलास्थानमा  प्रभु बैंकको शाखा access_timeमंसिर १२, २०७६

काठमाडौं– प्रभु बैंक लिमिटेडले यही मंसिर १२ देखि काठमाडौं महानगरपालिका वडा नं. ८ गौशाला स्थित पिङ्गलास्थानमा आफ्नो १९७ औं शाखा सञ्चालनमा ल्याएको छ ।  शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गरे । उद्घाटन कार्यक्रममा बो...

मोरङ जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन access_timeमंसिर ५, २०७६

काठमाडौं– प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङस्थित विराटनगर उपमहानगरपालिका जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  मोरङस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यही मंसिर ५ गते मोरङका प्रमुख जिल्ला...

प्रभु बैंकले जारी गरेको डिवेञ्चर समय अगावै विक्री, छिटै बाँडफाँड हुने access_timeकात्तिक २९, २०७६

काठमाडौं– प्रभु बैंकले एक हजार अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको एक अर्ब बराबरको “१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र कार्तिक २१ देखि सार्वजनिक न...

झापा जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर access_timeकात्तिक १८, २०७६

झापा– प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको भद्रपुरनगरपालिका चन्द्रगढिस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  झापा स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यही कार्तिक १८ गते झापा जिल्लाका सहा...

Page 1 of 2