प्रदेश १

प्रदेश १ मा तीन वर्षमा बलात्कारका एक हजार ६२५ घटना access_timeभदौ २५, २०७८

  प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढेको देखिएको छ । पछिल्ला तीन वर्षको अवधिमा एक हजार ६२५ वटा जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका कुल १४ जिल्लामा बर्सेनि औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ, जस...

प्रदेश १ : एमालेबाट निर्वाचित १६२ जनाले रोजे नेकपा एकीकृत समाजवादी access_timeभदौ २२, २०७८

प्रदेश १ का १४ जिल्लाका १६३ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीका पक्षमा उनीहरुले सनाखत गरेका हुन् । राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न...

प्रदेश १ सरकार अल्पमतमा, एमालेका १० सांसदले गराए नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत access_timeभदौ १६, २०७८

प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका...

प्रदेश १ का सांसद् भन्छन् – माधव नेपालको साथ छाड्न मन्त्रीको अफर आयो access_timeभदौ १२, २०७८

  नेकपा एमाले पार्टी विभाजनपछि प्रदेश १ मा सांसदहरूको तानातान सुरु भएको छ । शुक्रबार मात्र  शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर प्रदेशको दोस्रो मुख्यमन्त्रीमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए । सो लगतै प्रदेश सरकारको नेतृत्व गरिरहेका आचार्यको...

प्रदेश १ :  सरकार बनाउन गठबन्धनको तयारी तीव्र, को बन्लान् नयाँ मुख्यमन्त्री ? access_timeभदौ ५, २०७८

  विराटनगर नेकपा एमाले विभाजनसँगै शेरधन राईको नेतृत्वको सरकार विस्थापन गरी नयाँ सरकारको निर्माणको तयारीमा जुटेका गठबन्धन दलले छलफललाई तीव्र पारेका छन् । तर सरकारको नेतृत्व कसले गर्ने भने विषयमा गठबन्धन दल भित्र सहमति भने बनिसकेको छैन । सत्तारूढ गठ...

प्रदेश १ : राजधानीमै घर भएर पनि घरभाडा बापतको रकम बुझ्छन् यी सांसद access_timeसाउन २५, २०७८

जनता समाजवादी पार्टीको संसदीय दलका नेता जयराम यादवको विराटनगरमा पक्की घर छ । यादव  मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित हुन् । यादवले प्रदेशसभाबाट मासिक घर भाडाबापतको रकम बुझिरहेका छन् । प्रदेशसभा सचिवालयले विराटनगर बाहिरका सांसदलाई घरभाडा बापत...

प्रदेश १ : प्रदेश प्रहरी गठन प्रक्रिया अलमलमा access_timeसाउन २०, २०७८

प्रदेश १ सरकारले आफ्नो मातहतमा रहने गरी प्रदेश प्रहरी गठन प्रक्रिया अघि बढाउने उद्देश्यले एक वर्ष अघि प्रहरी ऐन जारी गरे पनि अहिलेसम्म प्रहरी कर्मचारीको भर्ना प्रक्रिया भने अघि बढ्न सकेको छैन । प्रदेश १ सरकारले २०७७ असार १७ गते प्रहरी ऐन जारी गरेको थियो । तर गृह मन्त्रा...

प्रदेश १ मा कोरोना सङ्क्रमण दर बढ्दै, निषेधाज्ञामा कडाइ गरिँदै access_timeसाउन ८, २०७८

प्रदेश १ का स्थानीय प्रशासन र स्थानीय तहले कोरोना सङ्क्रमणको दर बढेको भन्दै जिल्ला र स्थानीय तहमा फेरि निषेधाज्ञाको समयमा परिवर्तन गरी कडाइ गर्न थालेका छन् । मोरङ, सुनसरी र झापा प्रशासनले केही दिन यता कोरोना सङ्क्रमण दर बढ्दै गएको भन्दै भिडभाड हुने स्थानमा कडाइ गर्न ...

प्रदेश १ : नामकरण प्रस्तावबारे मुख्यमन्त्रीकै चासो घट्यो access_timeसाउन ३, २०७८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै घोषणाहरू कार्यान्वयनमा उदासीनता देखाउन थालेका छन् । दलीय सहमतिमा प्रदेशको नामकरणको विषय चाँडै टुङ्ग्याउने बताउँदै आएका उनले अहिलेसम्म त्यस प्रकारको छलफल नै गरेका छैनन् । मुख्यमन्त्री राईले गत जेठ ३० गते नीति तथा क...

प्रदेश १ सरकारको गाडी मोह, साढे तीन वर्षको अवधिमा एक अर्ब बढीका गाडी खरिद access_timeअसार १५, २०७८

प्रदेश १ सरकारले विगत साढे तीन वर्षमा प्रदेश तथा प्रदेशवासीको हितका लागि भन्दै गरेका धेरैजसो निर्णय कार्यान्वयनमा आएका छैनन् । तर मुख्यमन्त्रीसहित मन्त्रीहरूका लागि गाडी गर्ने सन्दर्भमा निर्णय लिन र त्यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले निकै तदारुकता देखाउने गरेको छ । ...

प्रदेश १ सरकारको पार्क र प्रतिष्ठान मोह access_timeअसार ७, २०७८

प्रदेश १ सरकारले स्रोत अभावको कारण आगामी आर्थिक वर्षका लागि नयाँ तथा ठूला आयोजनाविहीन बजेट ल्याएको छ । तर पनि बजेटमा विगतको जस्तै नेताहरूको नाममा स्थापित फाउण्डेसन, स्मृति केन्द्र तथा अध्ययन केन्द्रका नाममा करोडौँ रुपैयाँ अनुदान दिने व्यवस्थालाई निरन्तरता दिइएको छ । ...

प्रदेश १ : सात जिल्लामा दैनिक संक्रमण दर शून्य access_timeअसार ७, २०७८

कोराना संक्रमण तथा नियन्त्रणका लागि भन्दै डेढ महिनादेखि जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । अन्य प्रदेशजस्तै प्रदेश १ का १४ जिल्लामा लगाइँदै आएको निषेधाज्ञा केही खुकुलो बनाएसँगै नागरिकको जीवनयापन सामान्यीकरणतर्फ उन्मुख बनेको छ । स्थानीय प्रशासनले गत वैशाख १८ ...

खनाल–नेपालको साथले तत्काललाई प्रदेश १ सरकार संकटमुक्त access_timeजेठ २८, २०७८

नेकपा एमालेको एकल नेतृत्वको सरकार रहेको प्रदेश १ मा तत्काल नयाँ सत्ता समीकरणको सम्भावना टरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले तत्काल सरकारको विकल्प दिन नसक्ने देखिएसँगै मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारको आयु लम्बिएको हो । केन्द्रमा ...

प्रदेश १ को नामकरण : दुई–तिहाइ बहुमत हुँदासमेत जुरेन साइत access_timeजेठ २६, २०७८

प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा हुँदा पनि प्रदेशको नामकरणको काम हुन सकेको छैन । पछिल्लो समय त नामकरणको विषय बहसमा पनि आउन छाडेको छ । सात प्रदेशमध्ये प्रदेश १ र प्रदेश २ बाहेक अन्य प्रदेशले नामकरणको कार्यभार पूरा गरिसकेका छन् । प्रदेश १ मा सत्तारुढ साविक नेपाल...

प्रदेश १ सरकारको विकास बजेट खर्च निराशाजनक access_timeजेठ २१, २०७८

प्रदेश १ सरकारको चालु आर्थिक वर्षको विकास खर्च अत्यन्तै निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको जेठ १५ सम्म कुल बजेटको ४२.७२ प्रतिशत मात्र खर्च भएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएकोमा हालसम्म १७ अर्ब ८७ करोड ३० ...

प्रदेश १ मा चालु आर्थिक वर्षभन्दा सानो आकारको बजेट ल्याउने तयारी access_timeजेठ १७, २०७८

  प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्बको हाराहारीकोे प्रादेशिक बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउने र त्यसलाई पूर्ण कार्यान्वय गर्ने सरकारको अपेक्षा छ । प्रदेश १ सरकारले कृषि, रोजगार ...

प्रदेश १ मा कोरोना कहर : बल्ल तात्यो प्रदेश सरकार access_timeबैशाख १२, २०७८

विराटनगर । कोरोना संक्रमण दर लगातार बढ्न थालेपछि प्रदेश १ सरकारले भारतसँगको सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीमा क्षेत्रबाट हुने आवतजावतलाई व्यवस्थित गर्न थालिएको हो । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा गत वैशाख ५ गते बसेक...

तीन वर्षमा एक अर्बको गाडी खरिद, प्रेस सल्लाहकारदेखि स्वकीय सचिवसम्मलाई गाडी access_timeबैशाख ८, २०७८

विराटनगर । विलासिताका गाडी खरिदमा प्रदेश १ सरकार अगाडि देखिएको छ । प्रदेश सरकारले तीन वर्षको अवधिमा करिब एक अर्ब रुपैयाँ बराबरको गाडी खरिद गरेको छ । चालु आर्थिक वर्षका लागि गाडी खरिदका लागि छुट्याइएको बजेट भने खर्च कटौती गर्ने भन्दै रोक्का गरिएको छ । जबकि अघ...

प्रदेश १ : प्रदेशसभा बैठक स्थगित गर्ने कि सुचारु भन्नेमा नेकपाको दुई पक्षबीच विवाद access_timeमाघ २५, २०७७

  काठमाडौं । नेकपा विभाजनका कारण आजका लागि बोलाइएको प्रदेश १ प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपाको ओली पक्ष आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा उभिएको छ भने प्र...

प्रदेश १ प्रदेशसभा बैठक : ओली पक्ष रोक्ने दाउमा, प्रचण्ड–माधव प्रतिवादको तयारीमा access_timeमाघ ७, २०७७

काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो २ बजे बस्दैछ । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठकमा नेकपाको ओली पक्ष र प्रचण्ड–माधवपक्ष आ–आफ्नै रणनीतिका साथ बैठकमा सहभागी हुने तयारीमा लागेका छन् । यसअघि ओली पक्षले...