प्रदीप यादव

जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही access_timeमंसिर ९, २०७८

जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ । मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ । बुधबार राति सम्पन्न कार्यकारिणी समितिको बैठ...

भोलि जसपाको बैठक, के होला प्रदीप यादवको कारबाही ? access_timeमंसिर ४, २०७८

जनता समाजवादी पार्टी नेपालले पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा छलफल गर्ने भएको छ । जसपाले कात्तिक ११ गते प्रदीप यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पार्टीलाई बुझाइसकेका छन् । मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि ...

रेशम चौधरीलाई जसपाले न्याय दिलाउँछ : सांसद यादव access_timeभदौ १९, २०७८

  सांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् । टिकापुर कैलाली घटना सम्झिँदै भने टिकापुर आन्दोलन मा नश्लीय राज्य शासन व्यवस्थाले चरम दमन गरेको र त्यो दमनविरुद्ध आवाज उठाउने थारुहरू माथि विभिन्न मुद्दा मा फसाउने ...

सांसद यादवले कोरोना कोषमा आफ्नो एक महिनाको तलब दिने access_timeचैत १०, २०७६

काठमाडौं चैत १०–समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले कोरोना संक्रमण न्युनीकरण तथा रोकथामका लागि सरकारले गठन गरेको केन्द्रीय कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् । सरकारले हिजो मन्त्रीपरिषद्को बैठकबाट ५० करोडको एउट...

सरकारले कोरोनासम्बन्धि तथ्याङ्क लुकायो: सांसद यादव access_timeफागुन २९, २०७६

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्याङ्क लुकाएर राखेको आरोप लगाएका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो आरोप लगाएका हुन् । उनले नेपालका विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर स...

जनताको समस्या समाधान गर्न सांसद यादवले शुरु गरे ‘जनता दर्शन’ कार्यक्रम access_timeअसोज ५, २०७६

काठमाडौं–समाजवादी पार्टी पर्सा जिल्लाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका छन् ।  संसदको चौथो अधिवेशन सम्पन्न भएपछिको खाली समयलाई सदुपयोग गर्दै सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा ‘जनता दर्शन&rs...

X