केन्द्रीय संस्करण

प्याज

अत्यधिक प्याजको सेवन किन हानिकारक ? access_timeपुस १०, २०७७

एजेन्सी । प्याज सेवन गर्दा अनेकन् फाइदाहरु हुन्छन् । भोजनलाई फरक स्वाद दिन प्याज मिसाउनु जरुरी छ । प्याजलाई सलादको रुपमा पनि खान सकिन्छ । प्याजले शरीरलाई धेरै फाइदा पनि गर्छ । प्याजको सेवनले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्छ । पाचन प्रक्रिया तन्दुरुस्त बनाउनुका साथै चिस...

६० रुपैयाँमा प्याज, एक जनालाई तीन केजीसम्म ! access_timeअसोज १२, २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गर्न थालेको छ । थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्री गरिएको सूचना अधिकारी शर्मिला न्यौपानेले रातोपाटीलाई जानकारी दिइन्  । एक व्यक्तिले तीन केजीसम्...

पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य access_timeअसोज ५, २०७७

भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न ...

२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि access_timeअसोज १, २०७७

भैरहवा – भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि भारतबाट ...

चाडपर्वको मुखमै भारतद्वारा प्याज निर्यातमा रोक : ५ दिनमै ७० प्रतिशत मूल्यवृद्धि access_timeभदौ ३१, २०७७

काठमाडौं । आसन्न दशैँ–तिहारमा प्याजको अभाव हुनसक्ने सम्भावना देखिएको छ । प्रमुखः निर्यातकर्ता भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्न थालिसकेको छ । गत सोमबार भारतीय वाणिज्य मन्त्रालयले प्याज निर्यातमा प्रतिवन्ध...

प्याजमा कालोबजारी सुरु access_timeभदौ ३१, २०७७

काठमाडौँ – भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् ।  सोमबारसम्म निरन्तर भारतबाट आइरहेको प्याज मंगलबार एक दिन मात्र नआउँदा व्यापारीले प्याजमा उपभोक्ताबाट मनपरी मूल्य लिई कालोबजारी गर्न थालेका ...

सर्वसाधारणले प्याज खान छाडे access_timeपुस १३, २०७६

अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् ।  भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने...

भारतीय प्याज रोकिएसँगै नेपाली बजारमा चाइनिज प्याजको वर्चश्व, प्रतिकिलो ५० प्रतिशतसम्म सस्तो access_timeपुस १, २०७६

काठमाडौं । भारतबाट आपूर्ति रोकिएसँगै नेपाली बजारमा प्याजको अभाव भएकोमा अहिले चिनियाँ बजारबाट आयात गर्न थालिएको छ । नेपाली बजारमा प्याज अभाव हुँदा मूल्य ह्वात्तै बढेको अवस्थामा त्यसलाई राहत दिनेगरी चीनबाट प्याज आयात गर्न थालिएको हो । अहिले बजारमा चिनियाँ प्याज भित्र...

सस्तियो प्याज access_timeमंसिर २८, २०७६

उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोब...

मूल्य बढेपछि प्याज ओसारपसारमै चुनौती, बाटोबाटै एक ट्रक प्याज लुटियो access_timeमंसिर १३, २०७६

काठमाडौँ । भारतमा प्याजको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि ओसारपसारमा समेत चुनौती बढेको छ ।  प्याज बोकेको एउटा ट्रकबाट लुटेराहरुले बाटोबाटै सबै प्याज गायब पारेपछि ओसारपसारमा समेत चुनौती थपिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको नासिकबाट ...

प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने access_timeमंसिर १०, २०७६

हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक...