केन्द्रीय संस्करण

पोषणसम्बन्धी विश्व सम्मेलन

काठमाडौँमा पोषणसम्बन्धी विश्व सम्मेलन : ८० देशका उच्चपदस्थ प्रतिनिधि नेपाल आउँदै access_timeकात्तिक ६, २०७६

राष्ट्रिय योजना आयोगले आउँदो कार्तिक १८ देखि २१ सम्म काठमाडौँमा पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन गर्ने भएको छ । बुधबार आयोगमा यससम्बन्धी जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले विश्व सम्मेलनमा ८० देशका प्रमुख त...