पोखरा महानगरपालिका

पोखरा महानगरको सम्पूर्ण आर्थिक कारोबार बन्द गर्ने चेतावनी access_timeकात्तिक ९, २०७८

पोखरा । पोखरा महानगरपालिकामा कर्मचारीबीच विवाद चुलिएको छ । गत वर्ष महानगरले नियुक्ति गरेका कानुन व्यवसायी कमलप्रसाद अर्याललाई दिएको रकमलाई महालेखापरीक्षकको कार्यालयले अवैध भएको उल्लेख गर्दै बेरुजु देखाएपछि पुनः रकम दिने विषयमा महानगरका लेखा प्रमुख र वरिष्ठ कानुन अ...

पोखरा महानगरका ६ वटा विधेयक पास, १७ वटा संशोधन access_timeमाघ २८, २०७७

पोखरा । पोखरा महानगरपालिकाले आठौं नगरसभा (विधानसभा) प्रस्तुत गरेका सबै विधेयक पास भएका छन् । महानगरले ल्याएका ६ वटा नयाँ विधेयक र १७ वटा संशोधन विधेयक सर्वसम्मत पास भएका हुन् ।  नगरसभा पास गरेका कृषि, पूर्वाधार विकास निगम, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण...

सेती दोहनले जमिन नै भासिने डर ! access_timeपुस ४, २०७६

पोखरा । बर्खायाममा पानीको सतह बढेर सेती किनारको रामघाट तालजस्तै बन्छ । पोखरा महानगरपालिका ९, १० र ११ नम्बर वडालाई छोएको रामघाटबाट हिउँदमा भने सेतीकै बाटो भएर मान्छेहरु सजिलै आउजाउ गर्न सक्छन् । जब बर्खायाम आउँछ, सजिलै आउजाउ गर्न सकिने रामघाट डरलाग्दो बन्छ । यस्तोमा...

पोखरामा स्कुटर नालीमा खसेर १ जनाको मृत्यु access_timeकात्तिक २७, २०७६

कास्की-पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित चिसापानी डाँडागाउँ सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डाँडागाउँबाट बागमारातर्फ जाँदै गरेको ग७प ५२७६ नं को स्कुटर सडकको बायाँ किरानाको नालीमा पल्टिँदा सोही स्थानका ३५ वर्षीय पुरुषोत्तम पौडे...

X