केन्द्रीय संस्करण

पोइ पर्‍यो काले

‘पोई पर्‍यो काले’को दर्शक कति ? access_timeकात्तिक १४, २०७६

काठमाडौँ – दिपावलीको अवसर पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पोई पर्‍यो काले’ले दर्शकको माया पाउन सफल भएको छ ।  फिल्मले रिलिजका दिन देखि बुधबारसम्म हलमा राम्रो दर्शक पाएको निर्माता किरण नेपालीले जानकारी दिए । शुक्रबार रिलि...