केन्द्रीय संस्करण

पेट्रोलियम पदार्थ

पेट्रोलियम पदार्थको मूल्य नघटाउन मन्त्रीलाई चिठी लेखिएको खुलासा access_timeजेठ ५, २०७७

पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य नघटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेखेको पाइएको छ । २ जेठमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची घटेर आउने अनुमानका आधारमा एक दिनअघि बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले मन्त्री भट्टलाई मूल्य नघटा...

रोकिएको पेट्रोलियम पदार्थको आयात सुचारू access_timeबैशाख १२, २०७७

काठमाडौं – कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ ।  कोरोना भाइरसको त्रासका कारण विगत दुई हप्तादेखि आयात रोकिएको थियो । कोरोना भाइरसका कारण ल...

कर बढे पनि पेट्रोल र डिजेलको मूल्य नबढ्ने access_timeफागुन १५, २०७६

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा थप ५ रुपैंया पूर्वाधार कर लगाइए पनि मूल्य भने नबढ्ने भएको छ । नेपाल आयल निगमले पूर्वाधार करमा थपिएको कर निगमले लिँदै आएको नाफाबाट समायोजन गर्ने तयारी गरेको हो । कर बढेकै कारण उपभोक्ताले थप मूल्य व्यहोर्नु नपर्ने नेपाल आयल निगम...

पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजनाका लागि समिति गठन access_timeफागुन ६, २०७६

पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ । समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्राविधिक अध्ययन गरी प्र...

तेलका कारण विश्व अर्थतन्त्रमा प्रभाव पार्ने, दैनिक २१ लाख ब्यारेल उत्पादन घट्दै access_timeमंसिर २४, २०७६

काठमाडौँ । तेलका कारण विश्व अर्थतन्त्र प्रभावित हुने भएको छ । पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातकर्ताहरुको सङ्गठन (ओपेक) ले साविकको तेल उत्पादनको परिमाणलाई घटाउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने र अर्थतन्त्र प्रभावित हुने भएको हो । शुक्रबार भियन्न...

अमेरिकामा पेट्रोलियम पदार्थको आयात-निर्यात बढ्यो access_timeमंसिर १२, २०७६

ह्यूस्टन । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको छ ।  केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको थियो । यो अघिल्लो साताको तुलनामा प्रतिदिन २ लाख १७ हजार ब्यारेल बढी ह...

चिनियाँ टोलीले दैलेखमा सुरु गर्‍यो पेट्रोलियम पदार्थको अन्वेषण access_timeकात्तिक १९, २०७६

पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि दैलेख आएको चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको छ । दुई देशबीचको सम्झौता अनुरुप यहाँ आएको टोलीले सिस्मिक, जिओलोजिकल र म्याग्नेट सर्वेलगायतका कामहरु सुरु गरेको हो । प्रारम्भिक चरणको अध्ययन गरिसकेको अनुसन्धान ...

पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र access_timeकात्तिक १८, २०७६

दैलेख – नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ ।  डुगेश्वर गाउँपा...

दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प access_timeकात्तिक १८, २०७६

दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं. १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको छ...