केन्द्रीय संस्करण

पृथ्वीनारायण शाह

प्रगतिवादी दृष्टिकोण र दृष्टिदोष access_timeभदौ २४, २०७७

  हाम्रो देशका प्रगतिवादी लेखक र विचारकहरुको इतिहासलाई बुझ्ने र हेर्ने दृष्टिमा मार्क्सवादले इङ्गित गरेको वैज्ञानिक दृष्टिकोण विकसित भइनसकेको महसुस उनीहरुका सार्वजनिक भएका विचारबाट प्रष्ट हुन्छ । खासगरी पृथ्वीनारायण शाह र भानुभक्त आचार्यलाई हेर्ने र बुझ्ने सवालमा...

देशभक्त जनसंस्कृति निर्माणको अपील access_timeअसार २३, २०७७

नेपालको संविधान –०७२ मा राष्ट्र र राज्य छ, तर देश छैन अथवा विस्थापित छ । धारा–३ मा राष्ट्र छ, तर बगरको ढुङ्गाजस्तो, जुन चिठनका लागि पटक्कै ताल नमिलेको, जसको प्रयोजन खाल्डाखुल्डी भर्नको लागि मात्र हुन्छ । धारा–४ मा राज्य छ, त्यो राष्ट्रकै हालतबाट गुज्रेको...

पृथ्वी जयन्तीमा दिइएन सार्वजनिक बिदा access_timeपुस २७, २०७६

काठमाडौँ । नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आइतबार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ ।  वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल...

जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायणप्रति सलामी अर्पण access_timeपुस २७, २०७६

नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताक...

पृथ्वीनारायण शाहको सालिक सिंहदरबारअगाडि नराखिएको भए... access_timeमंसिर १७, २०७६

तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, “चन्द्रागिरिमा राख्ने । ” पछि कसैको आदेशले निर्णय नै परिवर्तन गरियो र सालिकलाई ...