केन्द्रीय संस्करण

पुनर्निर्माण

काष्ठमाण्डप पुर्ननिर्माणका लागि महानगरको थप पाँच करोड सहयोग access_timeमाघ ९, २०७६

काठमाडौँ । काष्ठमाण्डप पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु पाँच करोड अनुदान दिएको छ । यस अघि नै दुई चरणमा रु पाँच करोड पचास लाख अनुदान दिएको महानगरपालिकाले यो पटक थप पाँच करोड दिएको हो ।   प्रदेश नम्बर तीनका सांसद राजेश शाक्यको नेतृत्वको ...

राष्ट्रिय पुननिर्माण प्राधिकरणको दावी : ८६ प्रतिशत उपलब्धी access_timeपुस १०, २०७६

काठमाडौ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ ।  प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पुरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको ६ वटा क्षेत्रमा...

भूकम्पपछिको पुनर्निर्माण प्रभाव access_timeपुस ९, २०७६

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणले मात्रै नेपालमा साढे २५ करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको एक अध्ययनले देखाएको छ । आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार सार्जजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले आर्थिक वर्ष २०७६÷०७७ मा १४ लाख २० हजार मानिसले ...

ओखलढुङ्गामा भूकम्पपीडितले किस्ता बुझे, घर मर्मत गरेनन् access_timeमंसिर २७, २०७६

रामहरि श्रेष्ठ ओखलढुङ्गा । सरकारले भूकम्पपछि आंशिक रुपमा क्षति भएका घरहरुलाई मर्मत गरी पुनः बस्न मिल्ने भन्दै प्रवलीकरणको नीति लिएको छ । तर यो नीतिका विषयमा स्थानीय नागरिकमाझ बुझाइमा फरक पर्दा प्रवलीकरण अर्थात् घर मर्मत गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । भूकम्प गएको...

भारतको एक्जिम बैङ्कको रकम आएन,  पुनर्निर्माणका लागि यो वर्ष ४३ अर्ब अनिश्चित access_timeमंसिर १८, २०७६

काठमाडौँ । भूकम्पपछिको पुनर्निर्माणका लागि यो वर्ष सरकारले १ सय ४१ अर्ब रुपैयाँ बजेट तय गरे पनि ४३ अर्ब रुपैयाँ भने अनिश्चित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले सरकारलाई यो वर्षका लागि १ सय ५६ अर्ब रुपैयाँ आवश्यक पर्ने ...

निजी आवास पुनर्निर्माण: हरायो आशा, छायो निराशा access_timeकात्तिक १५, २०७६

सरकारले भूकम्प र पराकम्पबाट क्षतिग्रस्त निजी स्वामित्वका संरचनाको पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति भएको दाबी गरे पनि ललितपुर महानगरपालिका क्षेत्रमा निजी आवास पुनर्निर्माणको अवस्था निराशाजनक पाइएको छ।ललितपुर महानगरपालिका शहरी पूर्वाधार भवन निर्माण महाशाखाअन्तर्गत विपद् शा...

पुनर्निर्माणमा मिचिँदै सांस्कृतिक सम्पदाको मौलिक शैली access_timeभदौ २३, २०७६

विगत २० वर्षदेखि नेपाली कला संस्कृति, सभ्यता र सम्पदाको मौलिक पहिचान र वस्तुकलाको झल्को दिने नयाँ संरचना निर्माण हुँदैछन् । सँगैसँगै पुरानालाई यथास्थितिमा जीर्णोद्धार हुँदै आएको छ । २०७२ सालमा आएको भूकम्पले क्षति पुर्याएका मठ, मन्दिर तथा ऐतिहासिक सम्पदा पुनर्निर्माणमा भ...