केन्द्रीय संस्करण

पुनःनिर्माण

भूकम्प प्रभावित ४०० सम्पदा पुनःनिर्माण (भिडियो) access_timeमाघ २६, २०७६

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालू आवमा १५० सम्पदाको पुनःनिर्माण भइरहेको छ । चालु आवको अन्तिमसम्म भूकम्पले क्षति पुगेका ६० प्रतिशत सम्पदा बनाइसक्ने पुर...

भित्री शहरका धेरै भूकम्पपीडित घर बनाउन असमर्थ access_timeमाघ १, २०७६

–सञ्चिता घिमिरे काठमाडौँ । भूकम्प गएको चार वर्ष नाघिसक्दा पनि पाटनका रमेश महर्जन अहिले पनि चर्किएकै घरमा बस्छन् । भूकम्पको  चार वर्षपछि पनि उनको घर उस्तै छ । भूकम्प लगत्तै पुगेको इञ्जिनीयरको टोलीले गम्भीर क्षति भनी पुनःनिर्माणका लागि लाभग्राही सूचीमा उनको पर...

चालू वर्षको पुनःनिर्माणमा ३४ अर्ब स्रोत अनिश्चित access_timeपुस १८, २०७६

–पूर्णप्रसाद मिश्र  काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका लागि चालू आर्थिक वर्षमा तय गरिएका कार्यक्रमको कार्यान्वयनका लागि रु ३४ अर्बको स्रोत सुनिश्चित हुनसकेको छैन । यस आवमा तय गरिएका बाहेक बाँकी पुनःनिर्माण सम्पन्न गर्न करीब रु तीन खर्ब आवश्यक पर्ने राष्ट्रिय पु...

भोजपुरमा पुनःनिर्माणको काम तीव्र, ६५ प्रतिशत घर बने access_timeमंसिर २६, २०७६

भोजपुर । जिल्लामा भूकम्पबाट क्षति भएका ६५ दशमलव ४४ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हालसम्म तीन हजार ७६२ घरको पुनःनिर्माण सम्पन्न भएक जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।  पछिल्लो समय कार्यालयले स्थानीय तहस्तर...

चार हजार पुनःनिर्माण लाभग्राही थप access_timeमंसिर १७, २०७६

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो ।&n...

मल्लकालीन शैलीका घर लोप हुँदै access_timeभदौ २६, २०७६

भूकम्प पछाडि पुनःनिर्माणको क्रममा परम्परागत कला, शैली र स्थानीय स्रोतसाधनको प्रयोग गरेर आधुनिक सुविधायुक्त घरहरु न्यून संख्यामा बनेका छन् । २०७२ सालको भूकम्पपछि ४ लाख ३० हजार निजी आवास निर्माण भएपनि प्राचीन मल्लकालीन शैलीमा २ हजार ९ सय २४ वटा निजी आवास निर्माण भएको रा...

पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति access_timeभदौ १९, २०७६

काठमाडौं– एसियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ । उक्त बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निक...

धरहरा पुनःनिर्माणमा गुनासै गुनासो access_timeभदौ १३, २०७६

काठमाडौं– धरहरा पुनःनिर्माणको काम सुरु गरिएको भएपनि स्थानीयबासीको माग सम्बोधन नभएका कारण समस्या देखिएको छ ।  धरहरा पुननिर्माणको काम सुरु गर्नुपूर्व स्थानीयवासीसँग छलफल नगरेका कारण अहिले दैनिकजसो निर्माण कम्पनी र स्थानीबासीबीच भनाभन तथा विवादको अवस्था दे...