केन्द्रीय संस्करण

पाल्पा

तानसेनमा पहिरोः गाडी पुरिदा तीनको मृत्यु, पहिचान खुल्न बाँकी access_timeअसार ९, २०७७

बुटवल । पाल्पा तानसेन हार्थोक सडकखण्डमा हिजो सवारी पुरिदा मृत्यु भएकाहरुको अझै पहिचान खुल्न सकेको छैन । सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको थियो । शुक्रबार रातिदेखि परेको अविरल व...

पाल्पामा दरबन्दीअनुसार प्रहरी नहुँदा समस्या access_timeमाघ ८, २०७६

पाल्पा । जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । चार सय ५८ प्रहरी हुनुपर्नेमा अहिले तीन सय १३ प्रहरी मात्र कार्यरत छन् । करिब १४५ प्रहरीको अझै अभाव देखिएको हो । प्रहरीको दरबन्दी अनुसार जनशक्ति अभावले प्रहरीलाई छिटोछरितो रुपमा सेवा प्र...

भ्रमण वर्षः त्रेतायुग सम्झाउने पाल्पा घुम्न निम्तो access_timeपुस २०, २०७६

पाल्पा । प्रकृतिको रानी पाल्पामा धेरै पर्यटकीयस्थल भएपनि ओझेलमा परेको महसुस भएको छ । अब जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान दिन ठाउँठाउँमा सूचनापाटी राखिँदैछ । अब पर्यटकीय तथा धार्मिक, ऐतिहासिक र पुरातात्तिक वस्तुको पहिचान दिलाउन पहल गरिने तानसेन नगपालिकाका नगरप्रमुख...

सङ्कटमा पाल्पाको ढाका उद्योग access_timeपुस ९, २०७६

–सुशीला रेग्मी पाल्पा । पाल्पाली ढाकाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा राम्रो ख्याति कमाएको छ । हातले बुनेका असली पाल्पाकै ढाका कपडाका उत्पादन ग्राहकको रोजाइमा पर्छ । तर पछिल्लो समय पाल्पामा ढाका उत्पादन व्यवसाय धरापमा परेको छ ।  तानबाट उत्पादन गरिएका अ...

पाल्पामा प्राथमिक तहमा ४४० शिक्षक दरबन्दी बढी access_timeपुस १, २०७६

–कृष्ण दर्नाल पाल्पा । पाल्पाका प्राथमिक तहका विद्यालयमा शिक्षक संख्या पर्यात छन् । तर निम्न माध्यमिक तथा माध्यमिक तहमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् ।  शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेशराज पौडेलले पाल्पाको प्राथमिक विद्यालय तहमा ४४० शिक्षकको दरब...

पाल्पामा टिप्पर दुर्घटना, सहचालकको मृत्यु access_timeमंसिर २२, २०७६

बुटवल । पाल्पाको निस्दी गाउँपालिका ३ धार्केसिङ्गमा टिपर दुर्घटना हुँदा सहचालकको घटानास्थलमै ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार नवलपरासीको अरुणखोलाबाट इँटा लोड गरी निस्दीको काउले वनतर्फ आउदै गरेको प्रदेश न.३०–१&nd...

पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु access_timeमंसिर १९, २०७६

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप  सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।&nbs...

पाल्पाको भूतखोलामा मानव कङ्काल फेला access_timeमंसिर ५, २०७६

पाल्पा– पाल्पा जिल्लाको  तिनाउ गाउँपालिका वडानम्बर ३ भूतखोला माथिको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बिहीबार बिहान बेवारिसे अवस्थामा मानव कङ्काल स्थानीयले देखेपछि दोभान प्रहरी चौकीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक...

पाल्पामा ३७० नयाँ उद्योग थपिए access_timeकात्तिक ३, २०७६

–सुशीला रेग्मी पाल्पा– पाल्पामा उद्योग सञ्चालन गर्ने क्रम बढेको छ । उद्योगधन्दामा खासै चासो नदेखाउने यहाँका युवाले पछिल्लो समय उद्योग सञ्चालन गर्न थालेका हुन् ।  आर्थिक वर्ष २०७५/७६ को अवधिमा जिल्लामा ३७० नयाँ उद्योग थपिएका छन् । यहाँ उत्पादनमूलक, कृषि त...

पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी access_timeअसोज ८, २०७६

बुटवल– पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी हुनेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्र...

छोरा जन्माउने आशै आशामा १३ सन्तान access_timeभदौ ३, २०७६

-सुशीला रेग्मी   पाल्पा– छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिएकी छिन् । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा ...

पाल्पामा डेङ्गुका बिरामी फेला access_timeभदौ २, २०७६

पाल्पा– पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महिनामा मात्रै दुई बिरामी फेला परेका हुन् ।  गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।   डेङ्गुको सङ्क्रमण देखिएपछि ...