पालिका अधिवेशन

एमाले पालिका अधिवेशन : मकवानपुरको २ वटामा सम्पन्न, ८ पालिकामा आज हुँदै access_timeकात्तिक १३, २०७८

मकवानपुरमा शनिबार नेकपा एमालेको पालिका अधिवेशन हुँदैछ। कात्तिक ९ गतेका लागि तोकिएको एमाले मकवानपुरको पालिका अधिवेशन आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले भन्दै आजसम्मका लागि सरिएको थियो । जिल्लामा कात्तिक ९ गते नै उद्योगी व्यवसायीहरूको संगठन उद्योग वाणिज्य संघको...

एमाले अधिवेशन : पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत access_timeकात्तिक ११, २०७८

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि पोखरा सभागृहमा जारी महानगर अधिवेशनमा नेतृत्वका लागि दाबी गरेका ५ जना आकांक्षीमध्ये चार जनाले मनोनयन फिर्ता लिएसँगै न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका हुन् । महानगरको ...

एमाले पालिका अधिवेशन : लुम्बिनीको कुन पालिकामा कसको नेतृत्व ? (सूची) access_timeकात्तिक ११, २०७८

मंगलबारदेखि सुरु भएको नेकपा एमालेको पालिका अधिवेशन लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बुधबार राति मात्र टुंगिएको छ । यहाँ १०९ पालिकामध्ये धेरैमा नयाँ नेतृत्व चयन भएका छन् । अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भए पनि केही पालिकामा भने निर्वाचन भएको...

यी हुन् सल्यानमा निर्वाचित एमाले पदाधिकारी access_timeकात्तिक १०, २०७८

सल्यानका नौ वटै स्थानीय तहमा नेकपा एमालेले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तहहरूमध्ये नौ वटा स्थानीय तहमा मंगलबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू चयन भएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले जनाए । ज...

दाङका सबै पालिकामा एमाले नेतृत्व सर्वसम्मत चयन, कुनमा पालिकामा कसको नेतृत्व  ? access_timeकात्तिक १०, २०७८

नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन अन्तर्गत दाङमा भएको पालिका स्तरीय अधिवेशनमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरिएको छ । मगंलबार एकै पटक देशभर सुरु एमाले पालिका स्तरीय अधिवेशनमा  दाङमा  आकाङ्क्षीहरू धेरै भए पनि राति अबेरसम्म सर्वसम्मत गराएको...

७५३ पालिकामा एमाले अधिवेशन आज access_timeकात्तिक ९, २०७८

नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी ...

६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशन गर्ने काँग्रेसको निर्णय access_timeअसोज ८, २०७८

नेपाली काँग्रेसले  असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो।  बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रक...

X