पाला
धमाधम बन्दै छन् माटोका पालाहरु
हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार आउन अब केही दिन मात्रै बाँकी छ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । बोलाछें, ठीमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै...