केन्द्रीय संस्करण

पारस साह

१० लाख पाउन्ड तलब लिने बैंकका कर्मचारीले स्यान्डविच चोरेपछि... access_timeमाघ २३, २०७६

लण्डनस्थित सिटी बैंकमा कार्यरत भारतीय मुलका पारस साह निलम्बित भएका छन् । उनी बैंकको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा निलम्बित भएका हुन् ।  प्रसिद्ध बैंकर्स ३१ वर्षीय साहमाथि स्यान्डविच चोरेको आरोप लागेको छ । उक्त आरोपपछि उनलाई बैंकले निम्बित गरिदिएको छ । ...