केन्द्रीय संस्करण

पाम आयल

नेपाली पाम आयलको निर्यात खुल्यो, अब व्यवसायीले अनिवार्य लाइसेन्स लिनुपर्ने access_timeमाघ २६, २०७६

काठमाडौं । भारतले नेपाली पाम आयलको निर्यात खुल्ला गरेको छ । गत पुसमा मूल्य अभिवृद्धिलाई कारण देखाउँदै आयात रोकेको भारतले पुनः पाम आयलको निर्यात खुल्ला गरेको हो ।  शुक्रबार एक सूचना जारी गर्दै भारतीय वाणिज्य संघले यसअघि रोक्का गरिएको पाम आयलको आयात खुल्ला ...

नेपालमा प्रतिबन्ध लगाएपछि भारतमा पाम आयलको मूल्यवृद्धि access_timeमाघ १७, २०७६

नेपाल सरकारले प्रशोधित पाम आयलको प्रतिबन्ध खुलाउने पहल जारी राखेको छ । प्रतिबन्ध खुलाउन आग्रहसहित भारतलाई पत्र पठाएको केही दिनमै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारसँग पनि छलफल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति म...

पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्राचार access_timeमाघ १४, २०७६

भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक रुपमा कूटनीतिक पहल अगाडि बढाएको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै भारत सरकारलाई एक पत्र पठाउँदै पाम आयल...

भारतले पाम आयल आयात रोक्नुको भित्री रहस्य : भारत–मलेसियाबीचको विवाद access_timeपुस २८, २०७६

काठमाडौँ । यतिखेर पाम आयल विषयले औद्योगिक बजारमा गर्माएको छ । औद्योगिक क्षेत्रमा मात्र होइन देशको समग्र अर्थतन्त्रमा नै प्रभाव पार्ने पाम आयलको विषयले सरकारी संयन्त्र तथा निकायहरूलाई समेत छोएको छ । असमान व्यापार घाटाको परिपूर्ति गर्ने प्रमुख निर्यातको वस्तु पाम आयलमा...

भारतद्वारा प्रशोधित पाम आयल आयातमा रोक, नेपालको निर्यात प्रभावित हुने access_timeपुस २४, २०७६

भारतले प्रशोधित पाम आयल आयातमा रोका लगाउने निर्णय गरेको छ ।  भारतीय सरकारको वाणिज्य विभागले बुधबार एक परिपत्र जारी गर्दै गरेको यो निर्णयको प्रत्यक्ष असर नेपालबाट हुने पाम आयल निर्यात र यसमा संलग्न उद्यमीहरुलाई हुनेछ ।  भारत सरकारको पछिल्लो निर्णयले न...

पाम आयल निकासी आठ गुणा बढ्यो access_timeपुस ३, २०७६

मुलुकमा उत्पादन नै नहुने तथा मूल्य अभिवृद्धि (भ्यालु एड) पनि न्यूनमात्रै हुने पाम आयलको निर्यातले भने हरेक महिना नयाँ रेकर्ड राख्न थालेको छ । बुधबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंक तथा भन्सार विभागका छुट्टाछुट्टै तथ्याकंअनुसार पाम आयलको निकासी करिब आठ गुणाले बढेक...