केन्द्रीय संस्करण

पानीमा लेदो

भक्तपुरमा बोत्तलको पानीमा लेदो भेटियो access_timeकात्तिक ६, २०७६

भक्तपुर– बजार अनुगमनको क्रममा भक्तपुरमा पानीको बोत्तलभित्र हरियो लेदो भेटिएको छ । बुधबार चाँगुनारायण नगरपालिकाले वडा नम्बर २, दुवाकोटमा गरेको अनुगमनको क्रममा कृस्टल नामको पानीको बोत्तलमा लेदो भेटिएको हो ।   दुवाकोटको बस्ताकोटी मोडमा रहेको सुगम बेकर...