केन्द्रीय संस्करण

पाठेघरको जाँच

नेपाल मेडिसिटीले गर्यो मिथिलाका १०० भन्दा बढि महिलाको पाठेघरको जाँच access_timeमंसिर २२, २०७६

जनकपुर– जनकपुरमा आयोजना गरिएको वाउ फेस्टिभलको मेडिकल पार्टनरका रुपमा नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले मिथिलाका महिलाहरुको पाठेघरको जाँच गरेका छन् ।  मंसिर २० र २१ मा आयोजना गरिएको वाउ अर्थात विश्वका महिलाहरु नाम दिइएको फेस्टिभलमा स्वास्थ्य सं...