केन्द्रीय संस्करण

पाइपलाइन

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल access_timeभदौ ३०, २०७६

अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौँसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ । सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्था...

पहिलोपटक पाइपलाइनबाट इन्धनः उपभोक्तालाई मूल्यमा राहत access_timeभदौ २४, २०७६

–प्रकाश सिलवाल/अशोक घिमिरे काठमाडौं– पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनक...

भिडियो कन्फरेन्सबाटै भारतीय समकक्षीलाई प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो access_timeभदौ २४, २०७६

काठमाडौँ । नेपाल र भारतबीच मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको आज दुई देशका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट स्वीच थिच्दै उद्घाटन गरेका छन् । भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले एकैपटक स्वीच थिच्दै पाइपलाइनको उद्घाटन...

रिमोट थिचेर ओली र मोदीले गरे दक्षिण एशियामै पहिलो अन्तरदेशीय पाइपलाइन access_timeभदौ २४, २०७६

वीरगन्ज । नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरेका हुन् । ओली...

पेट्रोलियम पाइपलाइनको उद्घाटनको यस्तो छ तयारी (फोटोफिचर) access_timeभदौ २४, २०७६

लामो समयदेखि चर्चामा रहेको नेपाल भारत पेट्रोलियम पाइपलाइनको आज मंगलबार औपचारिक उद्घाटनसँगै पाइपमार्फत नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ आउने भएको छ ।  यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा अबदेखि डिजेल र पेट्रोल पाइपबाटै आउने छ । पाइप लाइ...