पाँचखाल बृहत् खानेपानी
पाँचखाल बृहत् खानेपानीको ठेक्काः नेपाली र चिनियाँ कम्पनी छनौट
-राजकुमार पराजुली काभ्रे । पाँचखाल नगरपालिकामा सञ्चालन हुने सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजनाको ठेक्काका लागि नेपाली र चिनियाँ कम्पनीलाई छनोट गरिएको छ । आयोजनाको ठेक्का सम्झौता प्रक्रियामा रहेको जनाइएको छ । आयोजनाका लागि नौ निर्माण ...