केन्द्रीय संस्करण

पहिरो

पर्वतमा पहिरोको जोखिममा रहेका सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस access_timeअसोज १, २०७७

लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।  नगरपालिकाको विपद् व्यवस्थापन समितिले ...

सिन्धुपाल्चोक भीषण पहिरो : हेलिकप्टरबाट उद्धार टोली पठाइँदै access_timeसाउन ३०, २०७७

सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरो मा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ ।  पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ ।  जिल्लास्तरबाट घटनास्थलमा टोली ज...

बस्तीमाथिको जमिन चिरिएपछि रातभर निदाउँदैनन् स्थानीय access_timeसाउन १८, २०७७

सिन्धुपाल्चोक – विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी र जङ्गल बगिसकेको छ । उक्त बस्तीका कृष्णमान श्रेष्ठले बस्त...

दलित बस्तीको उठीबास access_timeसाउन २, २०७७

पहिरो ले हुम्लाको ताँजकोट वडा नं ४  खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् ।  लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो बाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट धनसु...

पहिरोले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि भेटिएनन् access_timeसाउन १, २०७७

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिरो ले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिरो ले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ ।  पहिरो ले बेपत्ता भएका २० वर्षीय राजे...

सिसुवा पहिरोमा चारको जीवितै उद्धार access_timeअसार २८, २०७७

खाँदबारी – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो मा हराइरहेकाको पहिचान खुलेको छ । पहिरो ले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् ।  चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसा...

सङ्खुवासभामा ७ घर बगे, ११ बेपत्ता access_timeअसार २८, २०७७

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिरो ले सात घर बगाएको छ ।  गए राति आएको पहिरो ले बेसिन्दा गाउँका घर पहिरो ले बगाएर बेपत्ता भएको  गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।  पहिरो का ...

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई  पुर्‍यो’ access_timeअसार २८, २०७७

धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने...

बझाङमा पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता access_timeअसार २०, २०७७

बझाङ । बझाङको केदार स्युँ गाउँपालिका – ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता रहेको स्थानीय कलक बोहराले जानकारी दिए ।&nbs...

पहिरोमा परेर भोजपुरमा १ जनाको मृत्यु access_timeभदौ १५, २०७६

भोजपुर– भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा  बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nb...