केन्द्रीय संस्करण

पहिरो

सिंगो गाउँ नै पहिरोको जोखिममा, २६ घर भत्कियो access_timeअसोज ११, २०७७

अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया मैदान भासिएपछि गाउँले त्रासमा छन्।  कोठिया मैदानमा जमिन धुजाधुजा भएर भासिएपछि ४० घरपरिवार रहेको सिंगो गाउँनै पहिरोको जोखिममा परेको शितगंगा नगरपालिका–१२ का वडा अध्यक्ष बाबुराम गैरे बताए। उनका अन...

पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो access_timeअसोज १०, २०७७

रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।  गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । घरमूल...

पहिरोले बस भिरबाट खस्यो access_timeअसोज ९, २०७७

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।  जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार र...

धादिङको खत्रिपौवामा पहिरो, काठमाडौं आवतजावत गर्ने गाडी रोकिए access_timeअसोज ९, २०७७

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका स्थित खत्रिपौवामा  पहिरो खसेको छ । शुक्रवार विहान धुनिवेशी–९ खत्रिपौवा स्थित राजमार्गमा पहिरो खसेपछि काठमाडौं आवत–जावत गर्ने सवारी रोकिएका छन् ।   स्काभेटरको सहायताको पहिरो खुलाउने प्रयास भ...

पाल्पामा पहिरो खस्दा पाँच जना पुरिए access_timeअसोज ८, २०७७

काठमाडौं – पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पाँच जना पुरिएका छन् ।  गएराती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई पुरेको खबर आएको पाल्पाका एसपी सन्तोष भट्टराईले रातोपाटीलाई बताए ।  घटनास्...

बाटोमा हिँडिरहेको बेला पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला access_timeअसोज ६, २०७७

गुल्मीको पहिरोमा हिजो साँझ खि बेपत्ता भएका दुई जनाको शव मंगलबार बिहान नेपाली सेनाले फेला पारेको छ ।  जिल्लाको इस्मा गाउँपालिका–२ को रातचौरदेखि अगाडि स्याला भन्ने सडकमा हिँडिरहेको बेला हिजो साँझ करिब ८ बजेको समयमा सडकमाथिबाट आएको पहिरोमा परी दुई जन...

पहिरोले पुरिँदा २ जना बेपत्ता access_timeअसोज ६, २०७७

गुल्मी – गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् ।  सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षी...

पहिरोले घर पुरिँदा तीन वर्षीया बालिकाको मृत्यु access_timeभदौ २९, २०७७

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो ।  गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घर माथिबाट खसेको पहिरोले पुर...

पहिरोमा परी पाँच घर पुरियो access_timeभदौ २९, २०७७

अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।  घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् ।  परिवारका अन्य पाँच सदस्य ...

पहिरोमा तीन घर पुरियो, एक जनाको मृत्यु access_timeभदौ २८, २०७७

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।   उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । ...

बेँसीशहरको बेँसी गाउँका पाँच घर पहिरोको उच्च जोखिममा access_timeभदौ २५, २०७७

डुम्रे बेशीसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ बोहोरा बेँसी गाउँका पाँच घर पहिरोको उच्च जोखिममा छन् ।  घर तल गत साउन महिनाको पहिलो साताबाट जान थालेको पहिरो गएको थियो । फेरि बुधबार साँझबाट परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान...

ढोरपाटन पहिरो अपडेट: बेपत्ता १३ को परिचय खुल्यो, चारको शव भेटियो access_timeभदौ १८, २०७७

बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए । उनीहरुमध्ये ढोरपाटन नगरपालिका&n...

लिदी पहिरोः  थप ३ शव फेला, मृत्यु हुनेको संख्या २८ पुग्यो access_timeभदौ ४, २०७७

गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए । एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय...

कालिकोटको नरहरिनाथमा पहिरो, ४ जना बेपत्ता access_timeभदौ ३, २०७७

 कालिकोटको नरहरिनाथ गाउँपालिका–५ मा पहिरोले पुरेर ४ जना बेपत्ता भएका छन् । पहिरोले रुप्सा लेकमा रहेको तुले सहकारी र धने सहकारीको गोठ बगाउँदा चारजना बेपत्ता भएका कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । अविरल बर्षाक...

सिन्धुपाल्चोक पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो access_timeसाउन ३१, २०७७

 सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा साेही दिन ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो । अझै २६ जना बेपत्ता भएका छन् ।  मृत्...

लिदी पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’ access_timeसाउन ३१, २०७७

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान स...

कालीकोट पहिरोमा ६ जनाको मृत्यु, सबैको सनाखत access_timeसाउन ३०, २०७७

काठमाडौँ – कालीकोटको महाबै गाउँपालिका–३ मा गएराति गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको प्रहरीले जनाएको छ । पहिरोमा परी १३ वर्षका पुष्प बिष्ट, ११ वर्षका प्रविण बिष्ट, १८ वर्षीया सविना बिष्ट, १५ वर्षीया आशा विष्ट, १३ वर्...

लिदी पहिरोः चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो access_timeसाउन ३०, २०७७

लिदीबाट पहिलो चरणमा चार  सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।  पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आए...

पहिरोको उच्च जोखिममा ३० घरपरिवार, ३ घर विस्थापित access_timeसाउन २९, २०७७

लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पु¥याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिरोको उच्च जोखिममा  छन् ।  वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके कामी र  विमला ...

बाढी–पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति access_timeसाउन २६, २०७७

 अविरल वर्षासँगै आएको बाढी पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति पुगेको छ । विदुर नगरपालिकाको वडा नम्वर ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा परेको छ । बाढीले पुलसँगैको घरहरुमा पनि जोखिम बढाएको स्थानिय प्रशान्त अर्यालले जानकारी दिए ।...

Page 1 of 4