केन्द्रीय संस्करण

पशुपति

पशुपतिमा पर्यटक आकर्षित गर्न सङ्गीत सन्ध्या,अव्यवस्थित पसलटहरा हटाइँदै access_timeमाघ १, २०७६

काठमाडौं । नेपाल भ्रमण वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषले नाद सङ्गीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा सङ्गीत सन्ध्या आयोजना गर्न थालेको छ ।  माघे सङ्क्रान्तिदेखि प्रत्येक महीनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न सङ्गीत सन्ध्या आयोजना गर...