केन्द्रीय संस्करण

पर्यटन सूचना केन्द्र

पर्यटन सूचना केन्द्र निर्माण access_timeअसोज २२, २०७६

 नवलपरासी – पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन तथा नगरभित्र रहेका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्नका लाग...