केन्द्रीय संस्करण

पर्यटक

कटेजमा ताल्चा,  बैंकमा ऋण : तनावमा पर्यटन व्यवसायी access_timeअसार २३, २०७७

झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन् । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उनी तनावमा परेका हुन् ।  दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोलेका थिए तर अह...

तारा एयरको ‘रिलिफ फ्लाइट’: आज लुक्लाबाट ३० जना पर्यटक र २८ जना ट्रेकिङ गाइडहरुको उद्धार access_timeचैत १६, २०७६

काठमाडौं– तारा एअरले आइतबार लुक्लाबाट ३० जना पर्यटक र २८ जना ट्रेकिङ गाइडहरुको उद्धार गरेको छ । नेपाल पर्यटन बोर्डको अनुरोधमा टुरिष्ट गाइड, ट्रेकिङ कम्पनीका सञ्चालक तथा कर्मचारी लगायतका नेपालीहरुलाई पनि उद्धार गरिएको एयरलाइन्सले जनाएको छ ।    ...

पोखरामा नयाँ बञ्जी, क्यान्टिलिभर ब्रीजको डिजाइनमा निर्माण access_timeमाघ ७, २०७६

पोखरा- बञ्जी नेपाल एडभेन्चर्स प्रालिले पोखरास्थित रातोपैरा (माउन्टेन म्युजियमको आडैमा)मा नयाँ बञ्जी बनाएको छ । साहसिक खेलहरुका लागि प्रख्यात नेपालकै पर्यटकिय नगरी पोखरामा निर्माणधिन नयाँ बञ्जी फागुनबाट संचालनमा आउने कम्पनीले बताएको छ । लेकसाइडबाट मात्र साढे दुई कि...

यसपालि मज्जाले घुमौं कर्णाली access_timeपुस २, २०७६

–प्रकाश अधिकारी सुर्खेत । सङ्घीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अङ्गे्रजी नयाँ वर्षमा पर्यटक स्वागत ग...

नाट्टाले पर्यटकलाई १० प्रतिशत छुट दिने access_timeमंसिर १२, २०७६

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । उक्त प्रयोजनका निम्ति भ्रमण वर्ष सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र नाट्टाका अध्यक्ष सिएन पाण्डेबीच आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको ...

इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक access_timeमंसिर १, २०७६

गोरखा– विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त गोरखा दरबार निर्माणकै क्रममा छ । सँगै रहेको गोरखकाली मन्दिरलाई भूकम्पले क्षति पु¥याए पनि सँगै जोडिएको दरबारको निर्माण भइरहेका कारण यसको निर्माण भने थालिएको छैन । दरबारको निर्माण कार्य जारी रहेका कारण निर्माण सा...

सौराहामा ७१ देशका संरक्षणकर्मी access_timeकात्तिक २७, २०७६

–नारायण अधिकारी चितवन– भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ । भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् ।  यसैलाई अवसरका रुपमा ल...

१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै access_timeकात्तिक २३, २०७६

विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो । नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यट...

भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर access_timeकात्तिक १५, २०७६

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । अबको दुई महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै होटल एशोसिएसन अफ नेपाल (हान), घरबास कार्यक्रम ‘होमस्टे...

भ्रमण वर्ष २०२० का लागि संघीय सरकार प्रदेश २ मा प्रचारप्रसारमा व्यस्त access_timeकात्तिक १३, २०७६

जनकपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सर्किट योजना अनुसार अघि बढ्नु पर्ने बताएका छन् । बुधबार जनकपुरमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले एक प्रदेशलाई अर्को प्रदेशसँगको समन्वय र सहकार्यमा जोड्नुपर्ने आवश्यकत...

आन्तरिक पर्यटकले भरियो पोखरा access_timeअसोज २८, २०७६

कास्की– उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भा...

रुढीवादी मुस्लिम मुलुक साउदी अरब पर्यटकका लागि खुल्ला access_timeअसोज ११, २०७६

रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ ।  अति रुढीवादी मुस्लिम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो ।   तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अवदेखि पर्यट...

अठार हजारभन्दा बढी पर्यटकद्वारा कोशीटप्पुको अवलोकन access_timeभदौ ६, २०७६

सुनसरी– अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् ।  सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५/७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गर...