केन्द्रीय संस्करण

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल

प्रसूति अस्पतालमा नवजात शिशुको मृत्यु, परिवारद्वारा शव बुझ्न अस्वीकार access_timeकात्तिक १९, २०७६

काठमाडौँ । राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि परिवारले शव बुझ्न अस्वीकार गरेको छ । आइतबार बिहान गोरखा आरुपोखरी–७ घर भएका कृष्णबहादुर कुँवरले ३५ वर्षीय पत्नी ज्ञानुकुमारीलाई प्रसूतिका लागि भर्ना गरेका थि...