केन्द्रीय संस्करण

परीक्षा

कक्षा १२ को परीक्षा विधिमै बहस, स्नातक पढ्न बाटो खोल्ने तयारी access_timeसाउन २७, २०७७

काठमाडौँ – कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो ल...

कक्षा १२ को परीक्षा असोज पहिलो साता, त्रिविको परीक्षा भदौ ७ गतेबाट सुचारु हुने access_timeसाउन ८, २०७७

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ ।  जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा...

आमाछोरी संँगसंँगै परीक्षामा access_timeचैत ३, २०७६

देवघाट गाउँपालिका– ५ निवासी ३३ वर्षीया दुर्गा पौडेलले आफ्नी १३ वर्षीया  छोरी दीपासँगै पालिकास्तरीय परीक्षामा सहभागी भएर परीक्षा दिएकी छन् ।  उनले आफ्नी छोरीसँगै कालिका माध्यमिक विद्यालयबाट कक्षा ८ को परीक्षा दिएकी हुन् । “मनभित्र चाहना र दृढ ...

सरकारको आग्रहपछि चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी access_timeफागुन २०, २०७६

काठमाडौं । सरकारको आग्रह पछि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्रै सम्पन्न गराउने तयारी भएको छ ।  मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालू शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी...

कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (सूचनासहित) access_timeमाघ ८, २०७६

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षा समय तालिका सार्वजनिक गरेको छ ।  बोर्डले एक सूचना जारी गर्दै २०७७ सालको कक्षा ११ र १२ को साधरण तथा प्राविधिक विषय समूहतर्फका नियमित ग्रेडवृद्धि एवम् आंशिक परीक्षाहरुको वार्षिक परीक्षाक...

जागिर खान लिखित प्रतियोगिता परीक्षा लिने प्रचलन कहाँबाट शुरु भयो ? access_timeपुस १९, २०७६

  स्थायी सरकारी जागीर खानको लागि निश्चित प्रक्रियाहरु पुरा गर्नु  पर्छ । ती मध्ये लिखित प्रतियोगिता परीक्षा पनि हो । लोक सेवा आयोगले सञ्चालन गर्ने त्यस्तो लिखित परिक्षामा राम्रो अंक ल्याउने परिक्षार्थीले सरकारी जागीर खाने मौका पाउँछ । सरकारी बाहेक अन्य संस्था...

कक्षा १० को परीक्षा चैत ६ गतेदेखि (परीक्षा तालिकासहित) access_timeपुस १, २०७६

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आगामी चैत ६ गतेदेखि एसईईको परीक्षा सुरु हुनेछ ।  बोर्डको सोमबार बसेको बैठकको निर्णयअनुसार चैत ६ देखि सुरु हुने परीक्षा १७ गतेसम्म ...

विश्वविद्यालय परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरेको आरोपमा बंगलादेशी सांसद निस्कासित access_timeकात्तिक ५, २०७६

एजेन्सी । एक जना बंगलादेशी राजनीतिज्ञलाई परीक्षामा अनियमितता गरेको आरोपमा विश्वविद्यालयबाट निस्कासन गरिएको छ ।  सत्तारुढ अवामी लिग पार्टीकी सांसद तमन्ना नुस्रतमाथि १३ वटा विभिन्न परीक्षाका लागि उनीजस्तै देखिने मानिस प्रयोग गरेको आरोप छ।  परीक्षा चलिरह...

जापान रोजगारीः कात्तिकमा परीक्षा access_timeभदौ १७, २०७६

काठमाडौं– जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ ।  जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तया...